
मन्त्री बर्षमान पुनको मुटुमा समस्या, प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्ड नर्भिकमा
काठमाडौं– अस्पताल भर्ना भएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई भेट्न शीर्ष नेता नर्भिक पुगेका छन्। नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओल









