Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गोविन्द केसीको ‘काउन्टर’मा विजय थापा फेरि अनसन बस्ने
राष्ट्रिय

गोविन्द केसीको ‘काउन्टर’मा विजय थापा फेरि अनसन बस्ने

काठमाडौं । शिक्षा अभियन्ता विजय थापाले डाक्टर गोबिन्द केसीको नाममा जारी प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भिर आपत्ति रहेको टिप्पणी गरेका छन् ।

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
एनसेलको कार्यालयमा बम बिस्फोट
राष्ट्रिय

एनसेलको कार्यालयमा बम बिस्फोट

काठमाडौँ - काठमाडौँको नक्खुमा रहेको एनसेलको कार्यालयमा बम बिस्फोट भएको छ । बिस्फोटबाट वरिपरीका घरहरूमा समेत क्षति पुगेको छ ।

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्नु पर्ने बारे योगेश भट्टराई को यस्तो धारणा
राष्ट्रिय

सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्नु पर्ने बारे योगेश भट्टराई को यस्तो धारणा

काठमाण्डु, १० फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले अर्बौँको कारोबार गर्ने सामाजिक सञ्जाललाई नेपालमा दर्ता गरिनु जरुरी रहेको बताएका छ

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
करेण्ट लागेर प्राधिकरका कर्मचारीको मृत्यु
राष्ट्रिय

करेण्ट लागेर प्राधिकरका कर्मचारीको मृत्यु

ओखलढुंगा / ओखलढुंगाको सिद्धीचरण नगरपालिका-२ ठुलाछाप भन्ने स्थानमा बिहीवार करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । दिउँसो साढे ३ बजे बिजुलीको पोलमा च

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
सांसद संग्रौलाकाे प्रश्न: अख्तियार आयुक्त राजनारायण पाठकलाई किन कारबाही भएन?
राष्ट्रिय

सांसद संग्रौलाकाे प्रश्न: अख्तियार आयुक्त राजनारायण पाठकलाई किन कारबाही भएन?

काठमाण्डाै - सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
भूतपूर्व गोर्खा सैनिकपरिवारलाइ खुसिको खबर, देखियो यस्तो संकेत
राष्ट्रिय

भूतपूर्व गोर्खा सैनिकपरिवारलाइ खुसिको खबर, देखियो यस्तो संकेत

काठमाण्डु, १० फागुन – संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
गगनको प्रश्न- फेसबूक ट्वीटर नेपालमा दर्ता हुन नआए के गर्ने ?
राष्ट्रिय

गगनको प्रश्न- फेसबूक ट्वीटर नेपालमा दर्ता हुन नआए के गर्ने ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले फेसबूक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएमा के गर्ने ? भन्दै प्रश्न गरेका छन्

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
सांसदको प्रश्नमा खानेपानी मन्त्री बीना मगरले दीइन यस्तो जवाफ
राष्ट्रिय

सांसदको प्रश्नमा खानेपानी मन्त्री बीना मगरले दीइन यस्तो जवाफ

काठमाडौं – खानेपानी मन्त्री बीना मगर र मन्त्रालयबाट सरुवा भएका सचिव गजेन्द्र ठाकुरबीचको विवादलाई लिएर सांसदहरूले प्रश्न गरेका छन् ।

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
अब ज्येष्ठ नागरिकलाई घरमै भत्ता
राष्ट्रिय

अब ज्येष्ठ नागरिकलाई घरमै भत्ता

पन्देही, १० फागुन (रासस) ः सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेभएको छ ।

सवाल नेपालशुक्रबार, ९ फागुन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,९२७ / ३,७९८)