
प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा, आजदेखि नेपाल टेलिकमको अफरै अफर, के –के छन् सुविधा ?
काठमाडौं– अबदेखि नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अन्तर्राष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ सफ्ट लन्च भएको छ । एनटिसीले










