Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जग्गाको कित्ताकाट सम्बन्धमा केन्द्र सरकारले गरेको निर्णय लागु नगर्ने
राष्ट्रिय

जग्गाको कित्ताकाट सम्बन्धमा केन्द्र सरकारले गरेको निर्णय लागु नगर्ने

चितवन, ३० पुस – जग्गाको कित्ताकाट सम्बन्धमा केन्द्र सरकारले गरेको निर्णय लागु नगर्ने भरतपुर महानगरपालिकाले जनाएको छ ।

सवाल नेपालसोमबार, २९ पुस २०७५
स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई इलाम अस्पताल सारियो
राष्ट्रिय

स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई इलाम अस्पताल सारियो

सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेपछि इलाममा गएर १६औं अनसन बसिरहेका डा. केसीलाई इलाम अस्पतालमा सारिएको छ।

सवाल नेपालसोमबार, २९ पुस २०७५
मन्त्री–सचिव कुटाकुट !
राष्ट्रिय

मन्त्री–सचिव कुटाकुट !

काठमडौं ३० पुस । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाबीच कुटाकुट भएको छ । गरिबी न

सवाल नेपालसोमबार, २९ पुस २०७५
आलोचना गर्ने कर्मचारीलाई कडाई
राष्ट्रिय

आलोचना गर्ने कर्मचारीलाई कडाई

काठमाडौं – सरकारले आलोचना गर्ने कर्मचारीलाई कडाई गरिने भएको छ । संघीय निजामती सेवा ऐनमार्फत यस्तो कडाई गर्ने लागिएको हो । यो समाचार आजको नेपाल समााचारपत्रबाट लि

सवाल नेपालसोमबार, २९ पुस २०७५
मन्त्रीको झापडले सचिव आक्रोशित, (भिडियोसहित)
राष्ट्रिय

मन्त्रीको झापडले सचिव आक्रोशित, (भिडियोसहित)

काठमाडौं । प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले प्रदेश वन मन्त्रालयका सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर दुव्र्यवहार गरेका छन् । प्रदेश २ उद्योग

सवाल नेपालसोमबार, २९ पुस २०७५
मेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए
राष्ट्रिय

मेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए

काठमाडौं – मेलम्ची पानी काठमाडौं ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेना हप्ता दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । यो समाचार आजको नेपाल सम

सवाल नेपालसोमबार, २९ पुस २०७५
कुटाइ खाएका कर्मचरी बिद्यानाथले लेखे यस्तो स्टाटस
राष्ट्रिय

कुटाइ खाएका कर्मचरी बिद्यानाथले लेखे यस्तो स्टाटस

हिजो बेलुका मा. मन्त्रि विजय यादवले मलाई फोन गरेर गरिबी निवारणको लागि लघु उद्यम कार्यक्रममा तपाइलाई मैले भनेको एनजिओ किन पारिदिनु भएन भन्ने फोन गर्नु भो. मैले अ

सवाल नेपालआइतबार, २८ पुस २०७५
खाद्य अधिकारको सवालमा नगरपालिका गमिभर : मेयर पंजियार
राष्ट्रिय

खाद्य अधिकारको सवालमा नगरपालिका गमिभर : मेयर पंजियार

जनकपुर आलोक यादव , सिरहा,पुस २९ गते । खाद्य अधिकारको सवालमा नगरपालिका गम्भिर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले वताए । उनले भने मानवअधि

सवाल नेपालआइतबार, २८ पुस २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,०१५ / ३,७९८)