Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
निर्मला हत्याकाण्डमा चारजना गाउँलेको डिएनए रिपोर्ट यस्तो आइपुग्यो
राष्ट्रिय

निर्मला हत्याकाण्डमा चारजना गाउँलेको डिएनए रिपोर्ट यस्तो आइपुग्यो

कञ्चनपुर, २९ कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ ।

सवाल नेपालबिहीबार, २८ कात्तिक २०७५
१५ हजार पदमा स्थायी जागिर खुल्दै
राष्ट्रिय

१५ हजार पदमा स्थायी जागिर खुल्दै

काठमाडौं । सरकारी सेवाका विभिन्न रिक्त पदमा १५ हजार पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी छ । पदपूर्तिका लागि लोक सेवा आयोगले विज्ञापन खुलाउन लागेको हो । गोरखा

सवाल नेपालबिहीबार, २८ कात्तिक २०७५
कर्मचारीको  बिमा, सामान्य रोगका लागि १ लाख र घातक रोगका लागि १० लाख रकम लिनसक्ने व्यवस्था
राष्ट्रिय

कर्मचारीको बिमा, सामान्य रोगका लागि १ लाख र घातक रोगका लागि १० लाख रकम लिनसक्ने व्यवस्था

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको सुरक्षालाई ध्यानमा राखी औषधि उपचारका लागि १० लाखसम्मको बीमा गर्नसक्ने व्यवस्था गरेको छ । कोषले सामाजिक सुरक्षा कार्

सवाल नेपालबुधबार, २७ कात्तिक २०७५
राजनीतिकर्मीको पनि व्यक्तिगत जीवन हुन्छ भन्दै विश्व प्रकाशले गरे यस्तो ट्विट
राष्ट्रिय

राजनीतिकर्मीको पनि व्यक्तिगत जीवन हुन्छ भन्दै विश्व प्रकाशले गरे यस्तो ट्विट

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलका तस्विरमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका

सवाल नेपालबुधबार, २७ कात्तिक २०७५
यो फोटो भयो भाइरल
राष्ट्रिय

यो फोटो भयो भाइरल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहबीच भेटघाट भएको तस्बिर अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ ।

सवाल नेपालबुधबार, २७ कात्तिक २०७५
मुसा मार्न प्रशासनसँग गुहार माग्दै स्थानीय
राष्ट्रिय

मुसा मार्न प्रशासनसँग गुहार माग्दै स्थानीय

पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् ।

सवाल नेपालबुधबार, २७ कात्तिक २०७५
मेयरले खोसे वडा सचिबको मोटरसाइकलको चाबी
राष्ट्रिय

मेयरले खोसे वडा सचिबको मोटरसाइकलको चाबी

यस अघि वडा नम्बर १३ र १९ का सचिवहरूले प्रयोग गर्दै आएको मोटरसाइकलको चाबी खेसेर चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीले पुनः अर्का सचिवको चाबी खोसेका छन् ।

सवाल नेपालबुधबार, २७ कात्तिक २०७५
जनप्रतिनिधिलाइ खुकुरी र बियरको बोतल प्रहार
राष्ट्रिय

जनप्रतिनिधिलाइ खुकुरी र बियरको बोतल प्रहार

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् ।

सवाल नेपालबुधबार, २७ कात्तिक २०७५
होटल र रेष्टुरेन्टबाट ३५ बालबालिकाहरुको उद्धार
राष्ट्रिय

होटल र रेष्टुरेन्टबाट ३५ बालबालिकाहरुको उद्धार

काठमाडौँ । महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ ।

सवाल नेपालबुधबार, २७ कात्तिक २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,१३९ / ३,७९८)