Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
संसदीय समिति सभापतिमा के के हो असहमति ?
राष्ट्रिय

संसदीय समिति सभापतिमा के के हो असहमति ?

काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिका सभापतिको निर्वाचनका लागि सत्तापक्षले नै नाम टुंगो लगाउन नसक्दा निर्वाचनको मिति सरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको

सवाल नेपालशनिबार, १ भदौ २०७५
धोका दिएको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार गरी प्रेमीले गरे प्रेमिकाको हत्या
राष्ट्रिय

धोका दिएको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार गरी प्रेमीले गरे प्रेमिकाको हत्या

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–तेतारियास्थित सिद्राहामा एक युवाले प्रेमिकाले धोका दिएको भन्दै धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

सवाल नेपालशुक्रबार, ३२ साउन २०७५
रिहा भएलगत्तै अदालत परिसरबाटै पक्राउ परे प्रकाण्ड
राष्ट्रिय

रिहा भएलगत्तै अदालत परिसरबाटै पक्राउ परे प्रकाण्ड

काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सर्वोच्च अदालतको आदेशले शुक्रबार रिहा भएसँगै पुन: पक्राउ परेका छन् । प्रहरीले

सवाल नेपालशुक्रबार, ३२ साउन २०७५
दमकमा लायन्स क्लवको बृक्षरोपण, लायन्स बाटिका बनाउने प्रस्ताव
राष्ट्रिय

दमकमा लायन्स क्लवको बृक्षरोपण, लायन्स बाटिका बनाउने प्रस्ताव

दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले आज झापाको हम्सेदुम्से सामुदायिक बनको हाताभित्र बृक्षरोपणको आयोजना गरेको छ । ३२५ ए वानका डिस्ट्रिक गर्भनर अनन्त प्रसाद भे

सवाल नेपालशुक्रबार, ३२ साउन २०७५
लोकसेवा पढ्नेहरुको लागि आयो खुशीको खबर, लालबाबु पण्डितले के भने ?
राष्ट्रिय

लोकसेवा पढ्नेहरुको लागि आयो खुशीको खबर, लालबाबु पण्डितले के भने ?

पछिल्लो केही दिनयता लोकसेवाले लिने नयाँ कर्मचारीको काम रोकिने विषयमा चर्चा भइरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुख खोलेका छन्

सवाल नेपालशुक्रबार, ३२ साउन २०७५
अर्थमन्त्रिले गरे पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने घोषणा
राष्ट्रिय

अर्थमन्त्रिले गरे पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने घोषणा

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले पाँच वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सु

सवाल नेपालशुक्रबार, ३२ साउन २०७५
को हुन् यी युवक, किन गरे नेपाल सरकारको विरोधमा नग्न प्रदर्शन ?(भिडियोसहित)
राष्ट्रिय

को हुन् यी युवक, किन गरे नेपाल सरकारको विरोधमा नग्न प्रदर्शन ?(भिडियोसहित)

काठमाडौं । एक युवक सिंहदरबार अगाडि नेपाल सरकारको विरोधमा नग्न प्रदर्शन गरेका छन् ।

सवाल नेपालशुक्रबार, ३२ साउन २०७५
प्रेमीद्वारा प्रेमिकाको विभत्स हत्या, लगाए यस्तो आरोप
राष्ट्रिय

प्रेमीद्वारा प्रेमिकाको विभत्स हत्या, लगाए यस्तो आरोप

विराटनगर: मोरङको विराटनगर महानगरपालिकाबाट ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर एक युवकले प्रेमिकाको शुक्रबार विहान विभत्स हत्या गरेका छन् ।

सवाल नेपालशुक्रबार, ३२ साउन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,३७५ / ३,७९८)