
मेनपावर ब्यवसायिलाइ गोकर्ण बिष्ठको जवाफ ‘तपाईँहरु ४० जनाको अनुहार हेर्नुकी ४० लाख युवाको मलिन अनुहार हेर्नु ?’
२९ साउन – श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुलाई सरकारको नियम कानुनमा रहन चेतावनी दिएका छन् । उनले धरौटी रकम कुनै हालतमा नघटाउन










