Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
नेकपाले गर्‍यो ‘असन्तुष्ट नेता’का माग सम्बोधन
राष्ट्रिय

नेकपाले गर्‍यो ‘असन्तुष्ट नेता’का माग सम्बोधन

काठमाडौं । नेकपाले पार्टीभित्रै असन्तुष्ट बनेका नेताहरूको माग विधान तथा नियमावलीमै समेटेर सम्बोधन गरेको छ । साविक पूर्व पार्टीका केही वरिष्ठ नेतालाई एकता प्रक्र

सवाल नेपालआइतबार, ६ साउन २०७५
मन्त्री परिषदको यस्तो निर्णय : ५ सय समिति, बोर्ड, आयोग र प्रतिष्ठान विघटन गर्ने तयारी
राष्ट्रिय

मन्त्री परिषदको यस्तो निर्णय : ५ सय समिति, बोर्ड, आयोग र प्रतिष्ठान विघटन गर्ने तयारी

खारेज गर्नुनपर्ने भए १५ दिनभित्र जवाफ दिन मन्त्रालयलाई पत्राचार, म्याद सकियो

सवाल नेपालआइतबार, ६ साउन २०७५
बानेश्वर झडपपछि ओली-देउवाबीच वार्ता, के–के भयो कुराकानी ?
राष्ट्रिय

बानेश्वर झडपपछि ओली-देउवाबीच वार्ता, के–के भयो कुराकानी ?

प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरमा भएको झडप र प्रहरी दमनका बारेमा आपत्ति जनाएका छन् ।

सवाल नेपालशनिबार, ५ साउन २०७५
जनतालाई ठग्ने र राज्य दोहन गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री
राष्ट्रिय

जनतालाई ठग्ने र राज्य दोहन गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री

सर्लाही, साउन ५ । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका अपराध र अपराधीलाई निस्तेज गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

सवाल नेपालशनिबार, ५ साउन २०७५
राज्य अझै समावेशी हुन सकेको छैनः उपप्रधानमन्त्री यादव
राष्ट्रिय

राज्य अझै समावेशी हुन सकेको छैनः उपप्रधानमन्त्री यादव

काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राज्य अहिले पनि समावेशी हुन नसकेको बताएका छन् ।

सवाल नेपालशनिबार, ५ साउन २०७५
आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषय : प्रधानमन्त्री ओली
राष्ट्रिय

आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषय : प्रधानमन्त्री ओली

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषय भएको बताएका छन् ।

सवाल नेपालशनिबार, ५ साउन २०७५
बानेश्वर झडपबारे प्रहरीले मुख खोल्यो, प्रर्दशनमा प्रहरी दमन भएको छैन्
राष्ट्रिय

बानेश्वर झडपबारे प्रहरीले मुख खोल्यो, प्रर्दशनमा प्रहरी दमन भएको छैन्

काठमाडौं । नेपाल प्रहरीले शान्तिपूर्ण रुपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ ।

सवाल नेपालशनिबार, ५ साउन २०७५
बानेश्वर झडपपछि प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, देउवाले दिए यस्तो चेतावनी
राष्ट्रिय

बानेश्वर झडपपछि प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, देउवाले दिए यस्तो चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । नयाँ बानेश्वरमा डा. गोविन्द केसी समर्थक (तरुण दल)

सवाल नेपालशनिबार, ५ साउन २०७५
दमकमा काँग्रेसका नेताहरु सडकमा
राष्ट्रिय

दमकमा काँग्रेसका नेताहरु सडकमा

दमक/ डा. गोबिन्द केसीको अनसन र उनले उठाएका मागहरुको समर्थनमा झापाको दमकमा नेपाली काँग्रेसले समर्थन गर्दै र्याली निकालेको छ । नेपाली काँग्रेसको केन्द्रको निर्देश

सवाल नेपालशनिबार, ५ साउन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,४८० / ३,७९८)