
कर्मचारीको तलबको बारेमा बजेटको यस्तो घोषणा !
काठमाडौं, जेठ १५ – सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ ।

काठमाडौं, जेठ १५ – सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ ।

सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रकम विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा धेरै बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट करिब साढे १३ अर्बको रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय ससंदमा बजेट प्रस्तु गरिरहेका छन् । बजेटमा क

सरकारले विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने भएको छ ।

सरकारले आगामी साउनबाट नियुक्त निजामति कर्मचारीलाई पेन्सन नदिने भएको छ ।

सरकारले साना किसान सहकारीबाट लिएको सबैकाे ऋण मिनाहा गरेको छ ।

काठमाडौं । आउदो वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने भएको छ ।

काठमाडौं, जेठ १५ – सरकारले घरजग्गा खरिद बिक्रीमा कडाई गरेको छ ।

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।