Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
छापा मार्दै प्रहरी गेस्टहाउस देखि मसाज सेन्टरमा ,बाहिरियो यौनधन्दाको नया रुप
राष्ट्रिय

छापा मार्दै प्रहरी गेस्टहाउस देखि मसाज सेन्टरमा ,बाहिरियो यौनधन्दाको नया रुप

काठमाडौं – राजधानी काठमाडौँ यौनधन्दा चलाउने एउटा नयाँ तरिकाको प्रहरीले पर्दाफास गरेको छ। गेष्ट हाउस र मसाज सेन्टरको नाउमा हुने गरेको यौनधन्दाको कडा निगरानी गरिर

सवाल नेपालआइतबार, १ वैशाख २०७५
सुनवर्षी मन्दिरको पोखरीमा डुबेर एकको मृत्यु
राष्ट्रिय

सुनवर्षी मन्दिरको पोखरीमा डुबेर एकको मृत्यु

विराटनगर– मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

सवाल नेपालआइतबार, १ वैशाख २०७५
प्रधानमन्त्री ओली र राधिका शाक्यको साथमा रहेकी यि बालिका को हुन ?
राष्ट्रिय

प्रधानमन्त्री ओली र राधिका शाक्यको साथमा रहेकी यि बालिका को हुन ?

काठमाडौं, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् ।

सवाल नेपालआइतबार, १ वैशाख २०७५
नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी तरबार बोकेर गृहमन्त्री रामबहादुर थापा कै अगाडि पुगेपछि.....
राष्ट्रिय

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी तरबार बोकेर गृहमन्त्री रामबहादुर थापा कै अगाडि पुगेपछि.....

गृहमन्त्री रामबहादुर थापाले नेपालमा रहेका शिख समुदायको अधिकारको रक्षा र सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । गुरुद्वारामा गुरु नानक सत्सङग व्यवस्

सवाल नेपालआइतबार, १ वैशाख २०७५
बुद्धको जन्मस्थलबारे यसरी फैल्याइदैछ भ्रामक सूचना, के हेर्छ सरकार ?
राष्ट्रिय

बुद्धको जन्मस्थलबारे यसरी फैल्याइदैछ भ्रामक सूचना, के हेर्छ सरकार ?

काठमाडौं । बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभ

सवाल नेपालआइतबार, १ वैशाख २०७५
चीन भ्रमण नगर्ने प्रधानमन्त्री ओलीको चाहना ! पढ्नुहोस
राष्ट्रिय

चीन भ्रमण नगर्ने प्रधानमन्त्री ओलीको चाहना ! पढ्नुहोस

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेट सार्वजनिक गर्नुअघि मित्रराष्ट चीनको भ्रमण नगर्ने बुझिएको छ ।

सवाल नेपालशनिबार, ३० चैत २०७४
के होला त  वैशाख १ गते 'राष्ट्रिय झन्डा दिवस'
राष्ट्रिय

के होला त वैशाख १ गते 'राष्ट्रिय झन्डा दिवस'

काठमाडौं- काठमाडौंको माइतीघरमा 'राष्ट्रिय झन्डा महोत्सब' मनाइएको छ। नयाँ वर्षको अवसर पारेर राष्ट्रिय झन्डा फहराउँदै झन्डा महोत्सव मनाइएको हो।

सवाल नेपालशनिबार, ३० चैत २०७४
यसरी बने प्रधानमन्त्री ओली थिल्ने साङ तामाङको अभिभावक
मुख्य खबर

यसरी बने प्रधानमन्त्री ओली थिल्ने साङ तामाङको अभिभावक

बैशाख १, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गर्नुभएको छ ।

सवाल नेपालशनिबार, ३० चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,७९६ / ३,७९८)