Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
प्रधानमन्त्री केपी शर्मा ओली रारामा, कस्तो छ कार्यक्रम? जान्नुहोस
राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओली रारामा, कस्तो छ कार्यक्रम? जान्नुहोस

मुगु । डोल्पालीसँगको भेटघाटसँगै त्रिपुरासुन्दरी मन्दिरको दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठूलो ताल रारामा आइपुगेका छन् ।

सवाल नेपालशुक्रबार, २९ चैत २०७४
राराको किनारमा मन्त्रिपरिषद बैठक, यस्ता भए निर्णय !
राष्ट्रिय

राराको किनारमा मन्त्रिपरिषद बैठक, यस्ता भए निर्णय !

कर्णाली प्रदेशको पाँचौं मन्त्रिपरिषद बैठक शुक्रवार साँझ मुगुमा रहेको रारा ताल किनारमा बसेको छ ।

सवाल नेपालशुक्रबार, २९ चैत २०७४
चरम लापरवाहीले गयो काँग्रेस झापाका सचिब लक्ष्मण खड्काको ज्यान !
राष्ट्रिय

चरम लापरवाहीले गयो काँग्रेस झापाका सचिब लक्ष्मण खड्काको ज्यान !

विर्तामोड- भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा नेपाली कांग्रेसका जुझारु युवा नेता लक्ष्मण खड्काको निधन भएपछि झापा अहिले शोकमा डुवेको छ। बिद्यार्थी जीवनकालदेखि

सवाल नेपालशुक्रबार, २९ चैत २०७४
पूर्वराजा ज्ञानेन्द्रले दिए यस्तो अभिव्यक्ति, 'राष्ट्रिय अस्तित्व खतरामा छ'
राष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्रले दिए यस्तो अभिव्यक्ति, 'राष्ट्रिय अस्तित्व खतरामा छ'

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने प्रयास भइरहेको बताएका छन् ।

सवाल नेपालशुक्रबार, २९ चैत २०७४
रेस्टुरेन्टमा प्रहरीको छापा, युवतीसहित ११ पक्राउ
राष्ट्रिय

रेस्टुरेन्टमा प्रहरीको छापा, युवतीसहित ११ पक्राउ

हेटौंडा– अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले हेटौंडाको एक होटलबाट युवतीसहित ११ जनालाई पक्राउ गरेको छ।

सवाल नेपालशुक्रबार, २९ चैत २०७४
सरकारी कर्मचारीलाइ पर्यो आपत ! यस्तो बन्ने भयो नियम
राष्ट्रिय

सरकारी कर्मचारीलाइ पर्यो आपत ! यस्तो बन्ने भयो नियम

बाजुरा जिल्लामा रहेको बडिमालिका नगरपालिकाले सरकारी सेवामा कार्यरत सबै कर्मचारीले अनिवार्यरुपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने कानुन बनाएको छ

सवाल नेपालशुक्रबार, २९ चैत २०७४
मन्त्रि लालबाबु पण्डितको यस्तो उद्घोष, कर्मचारीलाइ पर्ने भयो आपत !
मुख्य खबर

मन्त्रि लालबाबु पण्डितको यस्तो उद्घोष, कर्मचारीलाइ पर्ने भयो आपत !

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको १५ दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताएका छन्।

सवाल नेपालशुक्रबार, २९ चैत २०७४
खाजा घरको आवरणमा यौन धन्दा
राष्ट्रिय

खाजा घरको आवरणमा यौन धन्दा

काठमाडौं– काठमाडौंको गौशाला नजिकै विजयचोकमा अस्मिता खाजा घर नामक रेष्टुरेन्ट छ। ग्राहकको भीड लाग्ने रेष्ुटरेन्टमा धेरै जना युवतीहरुलाई राखिएको छ। होटलको कामका ल

सवाल नेपालशुक्रबार, २९ चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,८०० / ३,७९८)