Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज
राष्ट्रिय

कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ

सवाल नेपालआइतबार, १७ चैत २०७४
के छन् ओलीका भारत भ्रमणका एजेन्डा ?
राष्ट्रिय

के छन् ओलीका भारत भ्रमणका एजेन्डा ?

नयाँ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अपवादबाहेक भारतबाटै हुन्छ । र, उता जानुअघि यता चासो बढ्छ– पुराना सन्धि–सम्झौतामाथि कुरा उठ्छ कि उठ्दैन । विज्ञहरू ठान्छन्

सवाल नेपालआइतबार, १७ चैत २०७४
69 ब्राण्डमा जम्दै दमकका प्रेम गिरी, दमक मै चौधो शाखा विस्तार
राष्ट्रिय

69 ब्राण्डमा जम्दै दमकका प्रेम गिरी, दमक मै चौधो शाखा विस्तार

दमक । झापा दमकमा जेन्स कपडाको बिक्रीको क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेका दमक ७ का युवा ब्यवसायी प्रेम गिरीले आफ्नो ब्यापारलाइ थप बिस्तार गर्दै  सिक्स्टी नाइ

सवाल नेपालआइतबार, १७ चैत २०७४
प्रधानमन्त्रीको भारत भ्रमणपछि यसरी फोरम सरकारमा !
राष्ट्रिय

प्रधानमन्त्रीको भारत भ्रमणपछि यसरी फोरम सरकारमा !

संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र

सवाल नेपालआइतबार, १७ चैत २०७४
दुई मन्त्रीका लागि फोरममा आधा दर्जन दाबेदार, कसरी लाग्ला टुंगो ?
राष्ट्रिय

दुई मन्त्रीका लागि फोरममा आधा दर्जन दाबेदार, कसरी लाग्ला टुंगो ?

संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ ।

सवाल नेपालआइतबार, १७ चैत २०७४
बालिका अपहरण गरेर भागेका युवाको यसरी भयो मृत्यु
राष्ट्रिय

बालिका अपहरण गरेर भागेका युवाको यसरी भयो मृत्यु

पर्वतको कुस्माबजारमा आज दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ ।

सवाल नेपालआइतबार, १७ चैत २०७४
क्रिकेट रंगशाला बनाउन धुर्मुसले यसरी गरे सुरुवात
राष्ट्रिय

क्रिकेट रंगशाला बनाउन धुर्मुसले यसरी गरे सुरुवात

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सिताराम कट्टेल (धुर्मुस) ले प्रक्रिया अगाडि बढाएका छन् । बिहीबार रंगशाला बनाउने घोषणा गरेसँगै धुर्मुसले प्रक्रि

सवाल नेपालशनिबार, १६ चैत २०७४
७ नम्बर प्रदेशले नै स्यावासी पाउने गरि काम गर्छु : मन्त्री बिना मगर
राष्ट्रिय

७ नम्बर प्रदेशले नै स्यावासी पाउने गरि काम गर्छु : मन्त्री बिना मगर

कञ्चनपुर, १७ चैत– खानेपानी मन्त्री तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगरले कञ्चनपुरका मतदाता र ७ नम्बर प्रदेशले नै स्

सवाल नेपालशनिबार, १६ चैत २०७४
कुटाइबाट वडाध्यक्षको मृत्यु, वडा सदस्यलाइ बलात्कारको आरोप
राष्ट्रिय

कुटाइबाट वडाध्यक्षको मृत्यु, वडा सदस्यलाइ बलात्कारको आरोप

पाँचथर । कुटपिटबाट घाइते हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको उपचारका क्रममा मृत्यु भएको छ । सडक विस्तारका क्रममा विवाद हुँदा कुटिएका तिम्सिनाक

सवाल नेपालशनिबार, १६ चैत २०७४
अहिले साँझ काभ्रेमा भुकम्प गयो, काठमण्डौ हल्लायो
राष्ट्रिय

अहिले साँझ काभ्रेमा भुकम्प गयो, काठमण्डौ हल्लायो

गत २०७२ बैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको तीन वर्ष पुग्नै लाग्दा आज साँझ पुनः अर्को पराकम्प गएको छ । काभ्रेलाई केन्द्रबिन्

सवाल नेपालशनिबार, १६ चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,८४९ / ३,७९८)