Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
युवतीले महिनावारीहुदा लगाएको प्याड र कुहिएको मोजाबाट रक्सि बनाइराखेको अवस्थामा प्रहरीको छापा (भिडियो)
राष्ट्रिय

युवतीले महिनावारीहुदा लगाएको प्याड र कुहिएको मोजाबाट रक्सि बनाइराखेको अवस्थामा प्रहरीको छापा (भिडियो)

गोंगबु प्रहरीले महिनावारी हुदाँ महिलाले लगाएर फालेको प्याडबाट रक्सी बनाएर बेच्ने गरेको फेला पारेको छ । घरेलु मदिरा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले महिलाले

सवाल नेपालमंगलबार, १२ चैत २०७४
झापामा ९ दिन ९ फूट गहिरोमा पुरिएकी विदुषी बृन्दा बराल निस्किइन
राष्ट्रिय

झापामा ९ दिन ९ फूट गहिरोमा पुरिएकी विदुषी बृन्दा बराल निस्किइन

झापाको शिवसताक्षी नगरपालिका १० की विदुषी बृन्दा बराल निरौलाले नौ दिन, नौ रातसम्म भू–तपस्या गरेकी छन् । उनले नौ फिट गहिरो खाल्डोमा निराहार बसी सोमबार तपस्या पूरा

सवाल नेपालमंगलबार, १२ चैत २०७४
प्रहरी नै सिक्रि चोर, दुईवटा सुनको सिक्री लुटेपछि प्रहरीकै फन्दामा
राष्ट्रिय

प्रहरी नै सिक्रि चोर, दुईवटा सुनको सिक्री लुटेपछि प्रहरीकै फन्दामा

काठमाडौं – रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? यस्तै घटना भयो, काठमाडौंमा । समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्ने कसम खाएका प्रहरी नै सुनको सिक्री लुटेको

सवाल नेपालमंगलबार, १२ चैत २०७४
राष्ट्रपति भण्डारीले पदमुक्त प्रधानन्यायाधिश पराजुलीबाट लिएको सपथबारे सर्वोच्चमा बहस
राष्ट्रिय

राष्ट्रपति भण्डारीले पदमुक्त प्रधानन्यायाधिश पराजुलीबाट लिएको सपथबारे सर्वोच्चमा बहस

राष्ट्रपति विद्या भण्डारीको सपथबारे सर्वोच्च अदालतमा बहस गर्ने बाटो खुलेको छ ।

सवाल नेपालमंगलबार, १२ चैत २०७४
सबै पाठयपुस्तक रंगिन हुनै पर्ने, पाठयपुस्तकबारे प्रधानमन्त्री कार्यालयको यस्तो निर्णय

दमकलाइ  सिँगार्दै युवा
राष्ट्रिय

दमकलाइ सिँगार्दै युवा

अर्जुन राजवंशी दमक — एक समय पूर्वको कुरा चल्दा विराटनगरको नाम पहिला आउँथ्यो । हुन त अहिले पनि विराटनगर पूर्वको प्रमुख सहर हो । प्रदेश १ को राजधानीमा पनि । तर,

सवाल नेपालमंगलबार, १२ चैत २०७४
७ महिनामा नै कुद्ने भो रेल !
राष्ट्रिय

७ महिनामा नै कुद्ने भो रेल !

काठमाडौं : दुई वर्षभित्र नेपालमा रेल आउने भनी गरेको भाषणका कारण प्रधानमन्त्री केपी शर्मा ओली आलोचकहरुको तारो भए पनि सात महिनाभित्र रेल सञ्चालन गर्ने तयारी भइरहे

सवाल नेपालमंगलबार, १२ चैत २०७४
जिससका इन्जिनियरले ढाँटे, संयोजक सोम पोर्तेलले काम रोक्न आँटे
मुख्य खबर

जिससका इन्जिनियरले ढाँटे, संयोजक सोम पोर्तेलले काम रोक्न आँटे

दमक/झापाको धरमपुरबाट पाँचगाछी जोडने सडक निर्माणमा चरम लापरवाही भएको सार्वजनिक भएपछि जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख समेत रहेका इन्जिनियर शुशिल श्रेष्ठले

सवाल नेपालमंगलबार, १२ चैत २०७४
संसदमा एक साँसदले गरिन बलात्कारीलाई मृत्युदण्डको माग
राष्ट्रिय

संसदमा एक साँसदले गरिन बलात्कारीलाई मृत्युदण्डको माग

मकवानपुर– हेटौँडामा मंगलबारबाट सूरु भएको ३ नम्बर प्रदेशसभाको बैठकमा स्थायी राजधानी तोक्न तथा प्रदेशको नामाकरण गर्न माग गरेका छन् ।

सवाल नेपालमंगलबार, १२ चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,८६३ / ३,७९८)