Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
राष्ट्रियसभामा सांसदले भने- 'फेसबुक, ट्वीटरलाई नियन्त्रण नगरे देश बर्बाद हुन्छ'
राष्ट्रिय

राष्ट्रियसभामा सांसदले भने- 'फेसबुक, ट्वीटरलाई नियन्त्रण नगरे देश बर्बाद हुन्छ'

काठमाडौं, १३ चैत- राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाललाई आचारसंहिता बनाएर नियमन गर्नुपर्ने बताएका छन् ।

सवाल नेपालमंगलबार, १२ चैत २०७४
स्थानीय तहमा अब जागिर नै जागिर, यसरी नियुक्त गर्न बाटो खुल्यो
राष्ट्रिय

स्थानीय तहमा अब जागिर नै जागिर, यसरी नियुक्त गर्न बाटो खुल्यो

स्थानीय तहको सेवालाई प्रभावकारी बनाउन स्थानीय तह करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४ स्वीकृत भएको छ ।

सवाल नेपालमंगलबार, १२ चैत २०७४
यस्तो छ प्रतिनिधिसभा उपसभामुख तुम्वाहाम्फेले एमाले छाड्नुको कारण
राष्ट्रिय

यस्तो छ प्रतिनिधिसभा उपसभामुख तुम्वाहाम्फेले एमाले छाड्नुको कारण

प्रतिनिधिसभा उपसभामुख डा.शिवमाया तुम्वाहाम्फेले सोमबार नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिइन् ।

सवाल नेपालमंगलबार, १२ चैत २०७४
कर्मचारी स्वेच्छिक अवकाशको प्रक्रिया अघि बढाइँदै, के गर्लान् लालबाबु पण्डितले ?
राष्ट्रिय

कर्मचारी स्वेच्छिक अवकाशको प्रक्रिया अघि बढाइँदै, के गर्लान् लालबाबु पण्डितले ?

काठमाडौं/ सामान्य प्रशासनमन्त्री लालबावु पण्डितको निर्देशन अटेरी गर्दै स्वेच्छिक अवकाशको प्रक्रिया अघि बढाइएको छ । मन्त्रालयले मन्त्री पण्डितको आदेश नआएको भन्दै

सवाल नेपालमंगलबार, १२ चैत २०७४
यी हुन् जो एमालेबाट फेरि एमाले बन्दैछन् !
राष्ट्रिय

यी हुन् जो एमालेबाट फेरि एमाले बन्दैछन् !

कुनै बेला पार्टीमा प्रभावशाली भूमिकामा रहेका नेताहरु एमालेले लिएको नीतिको आलोचना गर्दै पार्टी परित्याग गरे । एमाले त्याग्नेहरु धेरै माओवादीमा प्रवेश गरे भने कति

सवाल नेपालमंगलबार, १२ चैत २०७४
कोमल वलीले संसदमा लय हालेर सुनाइन कविता, यस्तो थियो कविता
राष्ट्रिय

कोमल वलीले संसदमा लय हालेर सुनाइन कविता, यस्तो थियो कविता

नेकपा एमालेकी सांसद एवं गायिका कोमल वलीले मंगलवार राष्ट्रिय सभाको बैठकमा कविता सुनाइन । राष्ट्रियसभामा दोस्रोपटक बोलेकी वलीले सार्दुल बिक्रीडित छन्दमा शहीदप्रति

सवाल नेपालमंगलबार, १२ चैत २०७४
सुत्केरी भएको एक घण्टामै दिइन् एसईई परीक्षा
राष्ट्रिय

सुत्केरी भएको एक घण्टामै दिइन् एसईई परीक्षा

मंगलबार म्याग्दीको एक परीक्षा केन्द्रमा एक घण्टाकी सुत्केरीले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएकी छन्। २१ वर्षीय फुलमायाँ केसी बिहानैबाट सुत्केरी व्यथा लागेपछ

सवाल नेपालमंगलबार, १२ चैत २०७४
प्रदेश सरकारले ल्यायो यस्ता धेरै लोकप्रीय कार्यक्रम
राष्ट्रिय

प्रदेश सरकारले ल्यायो यस्ता धेरै लोकप्रीय कार्यक्रम

१३ चैत – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो एक सय दिने कार्ययोजना प्रस्तुत गरेका छन् । उनले योजनामा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान पनि चलाउने भएका छन्

सवाल नेपालमंगलबार, १२ चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,८६४ / ३,७९८)