Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
यस्तो रह्यो प्रधानमन्त्रीको एक महिना?
मुख्य खबर

यस्तो रह्यो प्रधानमन्त्रीको एक महिना?

काठमाडौं– केपी शर्मा ओली प्रधानमन्त्री भएको आज ठ्याक्कै एक महिना पुगेको छ। उनी गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनी १९ महिनामै बालुवाटार फर्किएका

सवाल नेपालशनिबार, २ चैत २०७४
कृषि क्षेत्रमा गौरादहमा नयाँ क्रान्ति, आलुको मूलबिउ यहि उत्पादन
राष्ट्रिय

कृषि क्षेत्रमा गौरादहमा नयाँ क्रान्ति, आलुको मूलबिउ यहि उत्पादन

गौरादह- झापाको गौरादह नगरपालिका वडा नं. २ मा नेपालको पूर्व क्षेत्रकै एकमात्र निजि क्षेत्रबाट संचालित आधुनिक टिस्युकल्चर प्रयोगशालाको स्थापना भएको छ ।

सवाल नेपालशनिबार, २ चैत २०७४
यी हुन् २२ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय? (सूचीसहित)
राष्ट्रिय

यी हुन् २२ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय? (सूचीसहित)

प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। सत्तारुढ दल एमालेबाट ७ र माओवादी केन्द्रबाट ५ मन्त्री थप गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार

सवाल नेपालशनिबार, २ चैत २०७४
लालबाबु पंण्डितको यस्तो कडा उद्घोष-काम नगर्ने व्यक्तिलाई तत्काल कारबाही
राष्ट्रिय

लालबाबु पंण्डितको यस्तो कडा उद्घोष-काम नगर्ने व्यक्तिलाई तत्काल कारबाही

प्रणाली परिवर्तन भए पनि संयन्त्र त्यस्तै छ । पुरानै शैली र ढर्राका छन् । के यसैबाट परिवर्तन सम्भव छ ?

सवाल नेपालशनिबार, २ चैत २०७४
छात्रामाथि दूब्र्यवहार गरेको आरोपमा प्रधानध्यापक पक्राउ
राष्ट्रिय

छात्रामाथि दूब्र्यवहार गरेको आरोपमा प्रधानध्यापक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत सातदोबाटोले ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक शिव कार्कीलाई पक्राउ गरेको छ । छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा

सवाल नेपालशनिबार, २ चैत २०७४
गोकर्ण बिष्टले गरे यस्तो घोषणा
राष्ट्रिय

गोकर्ण बिष्टले गरे यस्तो घोषणा

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टले वैदेशिक रोजगारमा देखिएको अव्यवस्थित प्रणालीलाई सुधार्नका लागी खटेर काम गर्ने बताएका छन् ।

सवाल नेपालशनिबार, २ चैत २०७४
कर्मचारीलाई निर्देशन दिँदै मन्त्री महासेठले यसो भने
राष्ट्रिय

कर्मचारीलाई निर्देशन दिँदै मन्त्री महासेठले यसो भने

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देश र जनताको हितमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

सवाल नेपालशनिबार, २ चैत २०७४
भारतीय परिवारकै नेपाली नागरिकता, पक्राउ परेपछि खुल्यो पोल
राष्ट्रिय

भारतीय परिवारकै नेपाली नागरिकता, पक्राउ परेपछि खुल्यो पोल

विराटनगर : एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ।

सवाल नेपालशनिबार, २ चैत २०७४
कमल गाँउपालिकाका पुराना ब्यवसायी तीलक बुढाथोकीलाइ पुत्री शोक
राष्ट्रिय

कमल गाँउपालिकाका पुराना ब्यवसायी तीलक बुढाथोकीलाइ पुत्री शोक

दमक/झापाको कमल गाँउपालिका वडा नं. ७ गेउरीया निवासी पुराना ब्यापारी एवं सामाजिक ब्याक्तित्व तीलक बुढाथोकीलाइ पुत्री शोक परेको छ । ३४ बर्षिया छोरी ज्योती बुढाथोकी

सवाल नेपालशुक्रबार, १ चैत २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,८९७ / ३,७९८)