
एमाले र माओवादी केन्द्रले पछाडि फर्केर जाने पुल भत्काइसकेका छन् : दाहाल
काठमाडौं, माघ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताएका छन् ।

काठमाडौं, माघ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताएका छन् ।

महोत्तरी । मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै धनुषाको जनकपुरमा एक घुमुवा प्रहरी जवान पक्राउ परेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल एकता हुने संभावना टरिरहेको बेला आज यी दुई पार्टीका नेताहरुवीच रोचक दृश्य देखिएको छ ।

एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती

मोरङ, माघ २१ – मोरङको सुनवर्षी नगरपालिका–९, डाँईनियामा आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि एक महिलाको ज्यान गएको छ ।

काठमाडौं– एक अपराधीलाई पक्राउ गर्न आएका दुई भारतीय प्रहरी नेपालमा पक्राउ परेका छन्। एक सई र एक हवल्दार सुनसरीमा पक्राउ परेका हुन्। उनीहरुबाट २ वटा पेस्तोल र ८०

दमक/झापाको कचनकवल गाउँपालिकामा एक साताको अवधिमा जंगली हात्तीले एक सय घर भत्काएको छ । हल्दीबारी र जलथलको बीचमा रहेको ‘चारकोशे झाडी’ जङ्गलबाट आउने हात्तीले कचनकवल

प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु राणा देउवा सवार गाडी दुर्घट्नामा परेको छ । पशुपति क्षेत्रको गौरीघाटमा एक स्कर्पियोले ठक्कर दिँदा दुर्घना भएको हो ।

प्रदेश १ मा प्रदेशसभाको पहिलो बैठकसँगै मन्त्रालयहरु स्थापनाको गृहकार्य सुरु भएको छ । प्रदेशसभाको बैठक २२ गते बोलाइएको छ ।