Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
आईएमई जनरल इन्स्योरेन्स र पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता
राष्ट्रिय

आईएमई जनरल इन्स्योरेन्स र पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

काठमाण्डौ – आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सवाल नेपालसोमबार, २० मङ्सिर २०७८
९९ मतले पछि परे केसी १५१० मत गणना सकियो
राष्ट्रिय

९९ मतले पछि परे केसी १५१० मत गणना सकियो

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा १५१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसी ९९ मतले पछि परेका छन् ।

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
अब नेपाल एअरलाइन्सले दुबईमा हप्तामा ९ उडान भर्ने
राष्ट्रिय

अब नेपाल एअरलाइन्सले दुबईमा हप्तामा ९ उडान भर्ने

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एअरलाइन्सले दुबईमा हप्तामा सात उडान गर्दै आएकाे

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
ज्ञानेन्द्रपछि हिमानी शाहमाथि कमल थापाको आक्रोश
राष्ट्रिय

ज्ञानेन्द्रपछि हिमानी शाहमाथि कमल थापाको आक्रोश

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा परिवारमाथि देखाइरहेको आक्रोश रोकिएको छैन।

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
प्रदेश १ मा २ मत गन्दा कुन उम्मेदवारले ल्याए कति मत ?
राष्ट्रिय

प्रदेश १ मा २ मत गन्दा कुन उम्मेदवारले ल्याए कति मत ?

नेपाली काँग्रेस प्रदेश १ काे नेतृत्वका लागि भएको मतदानमा सभापतिका उम्मेदवार गुरु घिमिरेले अग्रता लिएका छन्। सुरुवाती मत गणनाअनुसार घिमिरेले १३ मतले अग्रता लिएका

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
राप्रपाका नवनिर्वाचित कार्यसमितिकाे शपथ ग्रहण कार्यक्रम, कमल थापा अनुपस्थित
राष्ट्रिय

राप्रपाका नवनिर्वाचित कार्यसमितिकाे शपथ ग्रहण कार्यक्रम, कमल थापा अनुपस्थित

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
अन्नपूर्ण केवलकारको सफल परीक्षण
राष्ट्रिय

अन्नपूर्ण केवलकारको सफल परीक्षण

अन्नपूर्ण केवलकारको सफल परीक्षण गरिएको छ । अन्नपूर्ण केवलकारको सफल परीक्षण गरेको केवलकारका निर्देशक तीर्थराज त्रिपाठीले बताए ।

सवालनेपालआइतबार, १९ मङ्सिर २०७८
विद्युत खपत बढाउन कुलमानको दौडधुप, अभियान नै चलाइने
राष्ट्रिय

विद्युत खपत बढाउन कुलमानको दौडधुप, अभियान नै चलाइने

नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार

सवाल नेपालआइतबार, १९ मङ्सिर २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३०५ / ३,७९८)