Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
लहानको मुख्य चाेकमै शक्तिशाली बम बिस्फट
राष्ट्रिय

लहानको मुख्य चाेकमै शक्तिशाली बम बिस्फट

सिरहाको लहान नागपालिका  सहिद चौकमा बम बिस्फोट भएको छ । लहान नगरपालिका भित्र रहेको लोगन्त्र चोक स्थित बम विष्फोट हुँदा एक गम्भीर घाइते भएका छन् ।

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
​८३ लाख मत गन्दा पाँच पार्टी मात्र राष्ट्रिय दलको कोटीमा, राप्रपा र विवेकशील रिङआउट !
राष्ट्रिय

​८३ लाख मत गन्दा पाँच पार्टी मात्र राष्ट्रिय दलको कोटीमा, राप्रपा र विवेकशील रिङआउट !

२८ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड पाँच लाखमध्ये करिब ८३ लाख ५३ हजार बढि मत गनिएको छ । करिब २२ लाख मत अझै गन्न बाँकी छ । काठमाडौंलगायत

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
केपी ओलीलाइ यसरी मृगौला दिएकी रहेछिन् २१ बर्षिय अन्जनले, जसले आज ओली बाचेकाछन्
मुख्य खबर

केपी ओलीलाइ यसरी मृगौला दिएकी रहेछिन् २१ बर्षिय अन्जनले, जसले आज ओली बाचेकाछन्

चितवनको घिमिरे परिवारकी छोरी विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन् । आमाबाबुको काखमा सम्हालिएकी अन्जनको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो ।

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
‘नमुना नेपाल’ निर्माण प्रारम्भ, नमुना नेपाल निर्माणमा अभियान्ता बन्न धुर्मुसको आग्रह
राष्ट्रिय

‘नमुना नेपाल’ निर्माण प्रारम्भ, नमुना नेपाल निर्माणमा अभियान्ता बन्न धुर्मुसको आग्रह

नेपालका चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल९धुर्मुस० र कुन्जना घिमिरे९सुन्तली० ले केही समय अघि मात्र अवधारणा सार्बजनिक गरेको ‘अब विश्वले चिन्नेछ नेप

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
लालबाबु पंण्डितसंग हारेका शेखर कोइरालाले खोले आफ्नो हारका यि कारण
राष्ट्रिय

लालबाबु पंण्डितसंग हारेका शेखर कोइरालाले खोले आफ्नो हारका यि कारण

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको आन्तरिक द्वन्द्वले चुनाव हारेको बताएका छन्। प्रतिनिधिसभा सदस्य अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा पराजि

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
नवराज सिलवाललाई कारबाही गर्न सर्वोच्चको ठहर
राष्ट्रिय

नवराज सिलवाललाई कारबाही गर्न सर्वोच्चको ठहर

काठमाडौ– सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पाद

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
नव निर्वाचित साँसद नवराज सिलवाल सहितलाइ अनुसन्धान गरेर कार्वाही गर्न सर्वोच्चको आदेश
मुख्य खबर

नव निर्वाचित साँसद नवराज सिलवाल सहितलाइ अनुसन्धान गरेर कार्वाही गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले डिआइजीबाट राजीनामा दिँदै प्रतिनिधिसभामा निर्वाचित भएका नवराज सिलवालको बढुवा विवाद सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
झापा यतिधेरै मत बदर
राष्ट्रिय

झापा यतिधेरै मत बदर

मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
घुससहित भक्तपुर मालपोतका कर्मचारी पक्राउ
राष्ट्रिय

घुससहित भक्तपुर मालपोतका कर्मचारी पक्राउ

प्रहरीले एक लाख रुपैयाँ घुससहित भक्तपुर मालपोत कार्यालयका कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। नायब सुब्बा देवराज काफ्लेलाई अख्तियारको टोलीले बिहिबार दिउसो कार्य

सवाल नेपालबिहीबार, २७ मङ्सिर २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,१६४ / ३,७९८)