Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
बामदेव गौतमका लागि आयो खुशीको खबर, ताजा मतपरिणाम यस्तो
राष्ट्रिय

बामदेव गौतमका लागि आयो खुशीको खबर, ताजा मतपरिणाम यस्तो

बर्दिया-१ को पछिल्लो परिणामले नेकपा एमालेलाई उत्साहित बनाएको छ । मत गणनाको मध्य भागबाट लगातार पछि परेका उपाध्यक्ष बामदेव गौतमले पछिल्लो पटक मतान्तरलाई निकै घटाए

सवाल नेपालआइतबार, २३ मङ्सिर २०७४
झापा क्षेत्र नं. ५ ले पाउने भो फेरी शक्तिशाली प्रधानमन्त्री ! केपी शर्मा ओली बिजयी
राष्ट्रिय

झापा क्षेत्र नं. ५ ले पाउने भो फेरी शक्तिशाली प्रधानमन्त्री ! केपी शर्मा ओली बिजयी

बिष्णुप्रसाद पोखरेल दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिसधसभा सदस्यमा निर्वाचित बन्नु भएको छ । भर्खर

सवाल नेपालआइतबार, २३ मङ्सिर २०७४
वामगठबन्धनले मत बढाउँदै गर्दा बालकोटमा ओलीले बोले यस्तो बोली
राष्ट्रिय

वामगठबन्धनले मत बढाउँदै गर्दा बालकोटमा ओलीले बोले यस्तो बोली

देशभर वामगठबन्धनले अग्रता लिइरहेका बेला गठबन्धनका प्रमुख नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पत्रकार भेटघाट गरेका छन् ।

सवाल नेपालआइतबार, २३ मङ्सिर २०७४
रौतहटमा झडप, प्रहरीद्वारा हावाइ फायर, कारण के?
राष्ट्रिय

रौतहटमा झडप, प्रहरीद्वारा हावाइ फायर, कारण के?

रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।

सवाल नेपालआइतबार, २३ मङ्सिर २०७४
कृष्ण सिटौला पनि हारे, राजेन्द्र लिङदेनले बाजि मारे
राष्ट्रिय

कृष्ण सिटौला पनि हारे, राजेन्द्र लिङदेनले बाजि मारे

झापाको क्षेत्र नं. ३ मा राजेन्द्र लिङदेन बिजयी भएकाछन् । नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाइ भारी मतान्तरले पराजित गर्दै उनि बिजय भएकाहुन् ।

सवाल नेपालआइतबार, २३ मङ्सिर २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,१७८ / ३,७९८)