Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
भारतीय प्रहरीद्वारा नेपालीको अपहरण
राष्ट्रिय

भारतीय प्रहरीद्वारा नेपालीको अपहरण

राजविराज : ‘भूमिरक्षक’का रूपमा चिनिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । सीमाप

सवाल नेपालमंगलबार, १६ असोज २०७४
बिना कारण झुठो आरोप लगाएर देवनारायण लाई इण्डियाले नाटकीय ढंगबाट पक्राउ गरेको खुलासा(भिडियो सहित)
राष्ट्रिय

बिना कारण झुठो आरोप लगाएर देवनारायण लाई इण्डियाले नाटकीय ढंगबाट पक्राउ गरेको खुलासा(भिडियो सहित)

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले पक्रेर अपहरणको मुद्दा चलाएको छ ।

सवाल नेपालमंगलबार, १६ असोज २०७४
प्रचण्ड पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री र माधव नेपाल राष्ट्रपति बन्ने !
राष्ट्रिय

प्रचण्ड पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री र माधव नेपाल राष्ट्रपति बन्ने !

काठमाडौं, १७ असोज– नेपालका दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको छ ।

सवाल नेपालमंगलबार, १६ असोज २०७४
एकाबिहानै डरलाग्दो दुर्घटना, ११ जना घाइते
राष्ट्रिय

एकाबिहानै डरलाग्दो दुर्घटना, ११ जना घाइते

नुवाकोट, १७ असोज– विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।

सवाल नेपालमंगलबार, १६ असोज २०७४
१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?
राष्ट्रिय

१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?

असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे । जापानमा रहेका नेपालीले तिवारीलाई नियन्त्रणमा लिएर प्रह

सवाल नेपालमंगलबार, १६ असोज २०७४
केपी ओली भावी प्रधानमन्त्री
राष्ट्रिय

केपी ओली भावी प्रधानमन्त्री

काठमाडौं: प्रमुख प्रतिपक्षी दल एमालेको अगामी २५ र २६ गते बस्ने स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगमी मंसिर १० र २१ गते एक साथ हुन गइरहेको

सवाल नेपालमंगलबार, १६ असोज २०७४
आत्महत्या गर्न लागेका श्रीमानको ज्यान श्रीमतीले जोगाइन
राष्ट्रिय

आत्महत्या गर्न लागेका श्रीमानको ज्यान श्रीमतीले जोगाइन

कञ्चनपुर, असोज १६ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ३५ वर्षका वीरबहादुर चौधरीको ज्यान उनकी श्रीमतीले बचाएकी छन् ।

सवाल नेपालसोमबार, १५ असोज २०७४
देवनारायणको रिहाइ माग गर्दै भारतीय दूतावासलाई दिए नेपालीले यसरी दनक
राष्ट्रिय

देवनारायणको रिहाइ माग गर्दै भारतीय दूतावासलाई दिए नेपालीले यसरी दनक

सप्तरीको तिलाठी कोइलाडीका नेपाली नागरिक देवनारायण यादवलाई भारतीय प्रहरीले गरेको पक्राउको विरोधमा अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरुले काठमाडौंस्थित भारतीय द

सवाल नेपालसोमबार, १५ असोज २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,३४६ / ३,७९८)