Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
वीरगन्जका मतदाता मतदान गर्न आतुर
निर्वाचन बिशेष

वीरगन्जका मतदाता मतदान गर्न आतुर

वीरगञ्ज, १ असोज– भोलि सोमबार हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् ।

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
यातायात कार्यालय मेचीमा एक करोड हिनामिना ! अधिकृत निलम्बनमा परे
राष्ट्रिय

यातायात कार्यालय मेचीमा एक करोड हिनामिना ! अधिकृत निलम्बनमा परे

१ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराई निलम्बनमा परेका छन् ।

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
झापा र प्रदेश नं. १ मा अब ट्याँटयाँ हरन बजाउदा गाडि झ्याप्प रोकेर च्याप्प पक्राउ गर्ने
राष्ट्रिय

झापा र प्रदेश नं. १ मा अब ट्याँटयाँ हरन बजाउदा गाडि झ्याप्प रोकेर च्याप्प पक्राउ गर्ने

झापा सहित पूर्वका १६ जिल्लामा असोज १ गतेदेखि आजदेखि हर्न निषेध गरिएको छ । क्षेत्रीय ट्राफिक प्रहरीको निर्देशनमा यो अभियानलाई आजबाट सुरु गरिएको जिल्ला ट्राफिक प्

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ मा मच्चाइन धमका
राष्ट्रिय

मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ मा मच्चाइन धमका

नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् ।निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
किन सन्चालनमा आएन दमकको फोहोरमैल प्रसोधन केन्द्र ?
राष्ट्रिय

किन सन्चालनमा आएन दमकको फोहोरमैल प्रसोधन केन्द्र ?

जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । दमकको बजारी क्षेत्रबाट निस्कन

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई घाईते
निर्वाचन बिशेष

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई घाईते

धनुषा । धनुषामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । चुनावी बिषयलाई लिएर नगराइन नगपालिका–८ अकौरामा कांग्रेस र एमालेका कार्याकर्ताबीच झडप भ

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
बिर्तामोडका यौनकर्मी महिला जागे ! दमकका भागे
राष्ट्रिय

बिर्तामोडका यौनकर्मी महिला जागे ! दमकका भागे

झापाको बिर्तामोडका यौनकर्मी महिलाहरुले होटल ब्यवसायीले आफूहरुलाइ शोृषण गरेको तथा ठगेको आरोप लगाउदै उजुरी हाल्न थालेपछि त्यहाँका होटल ब्यवसायीहरु भाग्ने अवस्थामा

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
दमक नगरपालिकाका मेयर रोम ओली साताब्यापी चीनभ्रमणमा जाँदै
राष्ट्रिय

दमक नगरपालिकाका मेयर रोम ओली साताब्यापी चीनभ्रमणमा जाँदै

चीन सरकारको निमण्त्रणामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली मंगलवारदेखि साताब्यापी चीन भ्रमणमा जाने भएकाछन् ।

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
झापा पनि प्रदेशको राजधानीमा प्रस्ताव ! बिराटनगर, इटहरी र हिलेमा लैजान लबिङ
मुख्य खबर

झापा पनि प्रदेशको राजधानीमा प्रस्ताव ! बिराटनगर, इटहरी र हिलेमा लैजान लबिङ

सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,३७६ / ३,७९८)