Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
प्रधानमन्त्रीको निष्ठा माथि एमालेले प्रश्न
राष्ट्रिय

प्रधानमन्त्रीको निष्ठा माथि एमालेले प्रश्न

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको आन्तरिक मामिलामा बाह्य पक्षलाई संलग्न गराउने हानिकारक काम गरेको आरोप लगाएको छ । प्रधा

सवाल नेपालआइतबार, १० भदौ २०७४
फोनमा केटासंग बोलेको भनेर झापामा श्रीमानले गरे श्रीमतीको हत्या ! त्यसपछि आमासंग मिलेर रुखमा झुण्डाएको खुल्यो रहस्य
राष्ट्रिय

फोनमा केटासंग बोलेको भनेर झापामा श्रीमानले गरे श्रीमतीको हत्या ! त्यसपछि आमासंग मिलेर रुखमा झुण्डाएको खुल्यो रहस्य

दोस्रो केटाको फोन आएको निहूमा झापामा श्रीमतिको हत्या भएको छ । तीजको दिन बकाइनोको रुखमा झुण्डाएकी कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुमा डेरा गरी वस्ने करिव वर्ष अठा

सवाल नेपालआइतबार, १० भदौ २०७४
देउवा भारत रहेकै बेला नरेन्द्र मोदीले गरे भारत  बुद्धको भूमि भएको दाबी !बोल्लान प्रधानमन्त्री देउवा ?
राष्ट्रिय

देउवा भारत रहेकै बेला नरेन्द्र मोदीले गरे भारत बुद्धको भूमि भएको दाबी !बोल्लान प्रधानमन्त्री देउवा ?

नेपालका प्रधानमन्त्री भारत भ्रमणमै रहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बुद्धको भूमि भएको दाबी गरेका छन् ।

सवाल नेपालआइतबार, १० भदौ २०७४
दमकको गोरखा किचन अनुगमन गर्दा यस्तो भेटियो (हेर्नुहोस भिडियो)
राष्ट्रिय

दमकको गोरखा किचन अनुगमन गर्दा यस्तो भेटियो (हेर्नुहोस भिडियो)

झापाको दमकमा बजार अनुगमन समितिले अनुगमन गर्ने क्रममा दमकको गोरखा डिर्पाटमेन्ट स्टोर माथि रहेको गोर्खा किचनमा अखाद्य खाद्य बस्तुहरु फेला परेपछि यसलाइ सुधार गर्नक

सवाल नेपालआइतबार, १० भदौ २०७४
बैक र निर्जिबन बिमा कम्पनीहरुहरुको मनोपलीले दमकका ब्यवसायि यसरी परे मारमा !
मुख्य खबर

बैक र निर्जिबन बिमा कम्पनीहरुहरुको मनोपलीले दमकका ब्यवसायि यसरी परे मारमा !

बिष्णुप्रसाद पोखरेल दमक । बैक र निर्जिबन बिमा कम्पनीहरुले ब्यवसायिहरुसंग परामर्श नगरि तथा नबुझाइ बिमा गरिदिदा अहिले आफूहरु अन्यायमा परेको ब्यवसायिहरुले बताएकाछ

सवाल नेपालआइतबार, १० भदौ २०७४
रामचन्द्र पौडेलले गरे कांग्रेस शक्तिशाली बन्न नसकेको खुलासा
राष्ट्रिय

रामचन्द्र पौडेलले गरे कांग्रेस शक्तिशाली बन्न नसकेको खुलासा

तनहुँ, ११ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताउनुभएको छ । रिपोर्टर्स क्लब तनहुँ शाखा

सवाल नेपालआइतबार, १० भदौ २०७४
भारतको अनुमति कुर्दै नेपाली ग्यास बुलेट
राष्ट्रिय

भारतको अनुमति कुर्दै नेपाली ग्यास बुलेट

खाना पकाउने एलपी ग्यास बोक्ने नेपाली गाडी बुलेटलाई भारतले 'विस्फोट सुरक्षा प्रमाणपत्र' नदिँदा अर्बौंको लगानी डुब्न लागेको विषयलाई प्रधानमन्त्री शेरबहादुर देउवाल

सवाल नेपालआइतबार, १० भदौ २०७४
अपराधबाटै १६ वर्षमा साढे २९ करोड
राष्ट्रिय

अपराधबाटै १६ वर्षमा साढे २९ करोड

नेपाल सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ ।

सवाल नेपालआइतबार, १० भदौ २०७४
प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, एमालेले माग्यो जवाफ
राष्ट्रिय

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, एमालेले माग्यो जवाफ

काठमाडौं । पाँचदिने राजकीय भ्रमण पूरा गरेर प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलुका स्वेदश फर्किँदैछन् ।

सवाल नेपालआइतबार, १० भदौ २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,४२३ / ३,७९८)