Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरु
राष्ट्रिय

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरु

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो ।

सवाल नेपालबुधबार, १६ असार २०७८
नदी किनारका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह
राष्ट्रिय

नदी किनारका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

सवाल नेपालबुधबार, १६ असार २०७८
एक लाख नगदसहित पाँच जना जुवाडे पक्राउ
राष्ट्रिय

एक लाख नगदसहित पाँच जना जुवाडे पक्राउ

दाङ – दाङको तुलसीपुर कट्कुईयाँमा जुवाको खालबाट एक लाख नगदसहित पाँचजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खे

सवाल नेपालबुधबार, १६ असार २०७८
देशका ६८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा : जोखिम कायमै रहँदा केही जिल्लामा लम्बियो
राष्ट्रिय

देशका ६८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा : जोखिम कायमै रहँदा केही जिल्लामा लम्बियो

काठमाण्डाै – कोरोना सङ्क्रमण जोखिमका कारण देशका ६८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा कायमै छ । पछिल्लो पटक काठमाण्डौ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता नि

सवाल नेपालबुधबार, १६ असार २०७८
महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड
राष्ट्रिय

महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड

काठमाडौं, १६ असार । सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै

सवाल नेपालबुधबार, १६ असार २०७८
जर्मनीलाई २-० ले हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा
राष्ट्रिय

जर्मनीलाई २-० ले हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा

काठमाण्डौ - जर्मनीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।

सवाल नेपाल बुधबार, १६ असार २०७८
त्रिविले निकाल्यो यस्तो सूचना
राष्ट्रिय

त्रिविले निकाल्यो यस्तो सूचना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नियमित परीक्षा सञ्चालन गर्नेसम्बन्धी सूचना निकालेको छ । डीनको कार्यालयबाट मंगलबार जारी गरिएको सूचनामा एमबीएस र एमपीए कार्यक्र

सवाल नेपालमंगलबार, १५ असार २०७८
दाङमा निषेधाज्ञा खुकुलो
राष्ट्रिय

दाङमा निषेधाज्ञा खुकुलो

दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि

सवाल नेपालमंगलबार, १५ असार २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ४९३ / ३,७९८)