
आजको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

पाँचथर/ पाँचथरको फिदिम नगरपालिका ५ चोकमाबु सरसेउलाका ३५ बर्षीय राजु राईको आफनै घरको भ¥याङबाट लडेर मृत्यु भएको छ । शुक्रबार आफ्नै घरको भरयाङबाट अचानक चिप्लेर लडद

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पशुपति आर्यघाटमा कोभिड १९ सङ्क्रमित भएकाकाे शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्र

काठमाण्डाै – नेकपा एमालेका शीर्ष नेताहरू पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन् ।

बितेको एक सातामा १ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार गत एक सातामा मात्रै १ हजार ५ सय ५७ जनाले ज्य

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र आधुनिकीकरणको बाटोमा नेपाल एक कदम अघि बढेको बताउनुभएको छ ।

काठमाडौँ– पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच शुक्रवार पनि भेटवार्ता हुने भएको छ ।

ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् ।

अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्या