
ओली र प्रचण्डबीचको हार्दिकताः फोनमा बोलिरहन्छन्, सीताको स्वास्थ्यबारे चासो राख्छन् प्रधानमन्त्री
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष थिए– केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड । नेकपा एमाले र माअोवादी केन्द्रबीच एकता हुँदा दुई जना अध्यक









