
संसद विघटन सर्वोच्चले अनुमोदन गर्यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ: नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले अनुमोदन गरे प्रतिगमनको यात्रा सुरु हुने बताएका छन् ।










