
प्रदेशको नाम केन्द्र वा माथि नेताले तोक्ने होइन, हामी यहि तोक्छौ-कानून मन्त्री हिक्मत कार्की
विष्णुप्रसाद पोखरेल दमक/नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन अघि १ नम्बर प्रदेशलाइ किरात राज्य बनाउने बिषयमा दिएको अभिब्यक्तिले तरंग पैदा भएको अवस










