Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
मन्त्रिपरिषद्को बैठकले गर्यो यि निर्णयहरु
मुख्य खबर

मन्त्रिपरिषद्को बैठकले गर्यो यि निर्णयहरु

१ असार - मन्त्रिपरिषद्को बिहिबारको बैठकले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त गरेको छ ।

सवाल नेपालशुक्रबार, ३१ जेठ २०७५
आज सातै प्रदेशमा बजेट : कुन प्रदेशमा कति अर्ब ?
मुख्य खबर

आज सातै प्रदेशमा बजेट : कुन प्रदेशमा कति अर्ब ?

काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज– शुक्रबार आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट पेश गर्दैछन् । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखर

सवाल नेपालशुक्रबार, ३१ जेठ २०७५
मिनेन्द्रलाई योगेश भट्टराईको यस्तो जवाफ, हेर्नुहोस्
मुख्य खबर

मिनेन्द्रलाई योगेश भट्टराईको यस्तो जवाफ, हेर्नुहोस्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले काङ्ग्रेसले संसद छोडेर गएपनि केही फरक नपर्ने बताएका छन् ।

सवाल नेपालशुक्रबार, ३१ जेठ २०७५
विश्वकपको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित
मुख्य खबर

विश्वकपको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित

विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हात पारेको छ ।

सवाल नेपालबिहीबार, ३० जेठ २०७५
आयोजक रसियालाई २–० गोलको अग्रता
मुख्य खबर

आयोजक रसियालाई २–० गोलको अग्रता

एजेन्सी । २१औं संस्करणको विश्वकप फुटबलमा आयोजक रसियालाई दुई गोलको अग्रता मिलेको छ । रसियाका लागि डेनिस चेरिशेभले गोल गर्दै दोब्बर अग्रतामा पु¥याएका हुन् ।

सवाल नेपालबिहीबार, ३० जेठ २०७५
रुसको २ गोल साउदी शुन्य गोलमै सीमित, दोस्रो हाफ केहिबेरमै सुरु
मुख्य खबर

रुसको २ गोल साउदी शुन्य गोलमै सीमित, दोस्रो हाफ केहिबेरमै सुरु

एजेन्सी । विश्व फुटबलको महाकुम्भ रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले २ गोलको अग्रता लिएको छ ।

सवाल नेपालबिहीबार, ३० जेठ २०७५
रुसको सुरुवाती अग्रता, रुस १ साउदी अरेबीया गोल रहित
मुख्य खबर

रुसको सुरुवाती अग्रता, रुस १ साउदी अरेबीया गोल रहित

एजेन्सी । विश्व फुटबलको महासंग्राम रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले सुरुवाती अग्रता लिएको छ ।

सवाल नेपालबिहीबार, ३० जेठ २०७५
प्रहरी र बिद्यार्थीबीच झडप भएपछि तनाव
मुख्य खबर

प्रहरी र बिद्यार्थीबीच झडप भएपछि तनाव

धादिङबेशी । बजेट घोषणागलत्तै दैनिक अत्यावश्यकीय खाद्यबस्तु र सेवा क्षेत्रमा अनपेक्षित महंगी बढार्इएको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सं

सवाल नेपालबिहीबार, ३० जेठ २०७५
दमकका मेयर रोमनाथ ओलीको गाडिमा शक्तिशाली बम, मानवअधिकारबादीको बिरोध
मुख्य खबर

दमकका मेयर रोमनाथ ओलीको गाडिमा शक्तिशाली बम, मानवअधिकारबादीको बिरोध

विष्णुप्रसाद पोखरेल दमक/झापा दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको गाडिमा शक्तिशाली बम रहेको फेला परेको छ । बुधबार बेलुका शंकाश्पद बस्तु फेला परेपछि सुरक्षित स्थान

सवाल नेपालबिहीबार, ३० जेठ २०७५
चरम लापरवाही ! दमक चक्रपथको कालोपत्रे बनाइनसक्दै खाल्डा र खुल्डि
मुख्य खबर

चरम लापरवाही ! दमक चक्रपथको कालोपत्रे बनाइनसक्दै खाल्डा र खुल्डि

विष्णुप्रसाद पोखरेल दमक । झापाको दमकका सबै दश वटा वाडहरुलाइ जोड्ने दमक चक्रपथको कालोपत्रे निर्माण कार्यमा लापरवाही भएको पाईएको छ । सम्भावित रणनीतिक सडक अन्र्तग

सवाल नेपालबिहीबार, ३० जेठ २०७५
कुल १२,८४६ समाचारहरू (पृष्ठ १,०८६ / १,२८५)