Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
काठमण्डौमा भएको बिमान दूर्घटना सम्बन्धिको यस्तो खुलासा
मुख्य खबर

काठमण्डौमा भएको बिमान दूर्घटना सम्बन्धिको यस्तो खुलासा

काठमाडौं, फागुन २८ – काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
UPDATE: विमान दुर्घटनाः मृतक ४८ पुगे
मुख्य खबर

UPDATE: विमान दुर्घटनाः मृतक ४८ पुगे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरी

सवाल नेपालसोमबार, २७ फागुन २०७४
बिमान दूर्घटनामा मृत्यु हुने अधिकाँश नेपाली ट्राभल्स एजेन्सि सञ्चालक
मुख्य खबर

बिमान दूर्घटनामा मृत्यु हुने अधिकाँश नेपाली ट्राभल्स एजेन्सि सञ्चालक

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एज

सवाल नेपालसोमबार, २७ फागुन २०७४
BREKING NEWS काठमण्डौमा भएको बिमान दूर्घटनामा अधिकाँश नेपालीको मृत्यु
मुख्य खबर

BREKING NEWS काठमण्डौमा भएको बिमान दूर्घटनामा अधिकाँश नेपालीको मृत्यु

दमक/आज दिउसो दुर्घटनामा ग्रस्त भएको यूएस बङ्ला विमानमा ३३ जना नेपालीहरु सवार रहेको र उनिहरुमध्ये अधिकाँशको मृत्यु भएको बताईएको छ ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
BREKING NEWS काठमण्डौमा भएको बिमान दूर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो
मुख्य खबर

BREKING NEWS काठमण्डौमा भएको बिमान दूर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

२८ फागुन, काठमाडौं । यूएस बंगलाको अघि दिउसो भएको विमान दुर्घटनामा परेर ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
दुर्घनाग्रस्त बिमानबाट ३० वटा शव निकालियो
मुख्य खबर

दुर्घनाग्रस्त बिमानबाट ३० वटा शव निकालियो

काठमाडौँ- त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको विमान धावनमार्गमा आगलागीले ध्वस्त भएपछि निधन भएका ३० यात्रुको शव अहिलेसम्म निकालिसकिएको छ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
काठमाडौँमा जहाज दुर्घटना: २० जनाको शव निकालियो, को-पाइलटको पनि मृत्यु (अपडेट)
मुख्य खबर

काठमाडौँमा जहाज दुर्घटना: २० जनाको शव निकालियो, को-पाइलटको पनि मृत्यु (अपडेट)

काठमाडौँ, २८ फागुन । काठमाडौँमा केहीबेर अघि भएको यूएस बंगलाको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये २० जनाको शव निकालिएको छ । थुप्रैको हताहती भएको अनुमान गरिएको छ

सवाल नेपालसोमबार, २७ फागुन २०७४
बंगालादेशबाट नेपाल आएको बिमानमा अवतरणमा क्रममा आगलागि
मुख्य खबर

बंगालादेशबाट नेपाल आएको बिमानमा अवतरणमा क्रममा आगलागि

काठमाडौँ- त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा आगलागी भएको छ। उक्त विमानमा लागेको आगो निभाउने प्रयास भइरहेको छ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
Breaking: त्रिभुवन विमानस्थलमा एयर बाङ्लाको विमान अवतरणका क्रममा दुर्घटना
मुख्य खबर

Breaking: त्रिभुवन विमानस्थलमा एयर बाङ्लाको विमान अवतरणका क्रममा दुर्घटना

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बाङ्लाको विमान दुर्घटनामा परेको छ।

सवाल नेपालसोमबार, २७ फागुन २०७४
कुल १२,८४६ समाचारहरू (पृष्ठ १,१५७ / १,२८५)