
सानो छदा छोराछोरी होस्टेलमा, बुढेस्काल्मा बुवा-आमा वृद्धाश्रममा ! के यहि हो संसारको नीति ?
म बाटोमा हिँड्दै गर्दा धेरै पटक ठेलामा एउटी बुढी आमा तरकारी बेचिरहको देख्थेँ। उमेरले आमालाई बुढी भने पनि मेहनत र संघर्षले उहाँ जवान नै हुनुहुन्थ्यो। आमाको मेहनत










