खेलकुद

वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि

मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ । गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर–११, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, वाग्मती युवा क्लब सर्लाही, बिर्तामोड युनाइटेड

इङ्ग्ल्याण्डसँगकाे पाँचौं टी -ट्वान्टी सिरिज भारतलाई, इङ्ग्ल्याण्ड ३६ रनले पराजित

काठमाण्डाै – भारतले इङ्ग्ल्याण्डविरुद्धको पाँचौं ट्वान्टी-ट्वान्टी सिरिज ३-२ ले जितेको छ । गएराति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो । भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय ३९ रनमा अविजित

प्रिमियर लिगमा लिड्स युनाइटेडसँग फुलह्याम पराजित

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ । लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गाेल अन्तरले हराएको हो । लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे । फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्ककासाथ ११ औँ

चैत २६ देखि विराट गोल्डकप

प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट ( रात्रिकालित बत्ती)का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो । छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा

वडा नम्बर ४ माथी सात शुन्यको जित निकाल्दै वडा नम्बर १० फाइनलमा

वडा नम्बर ४ माथी सात शुन्यको विशाल अन्तरको जित निकाल्दै वडा नम्बर १० झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । खेलको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको वडा नम्बर १० ले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै गोलको बर्षा गरेको थियो । पहिलो हाफको ८ औं मिनेटमा जर्सी नम्बर

तेश्रो शिवसताक्षी मेयर कप: वडा नम्बर २ फाइनलमा

झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित निकाल्दै वडा नम्बर २ फाइनल प्रबेश गरेको छ । उसले वडा नम्बर ७ लाई ४–२ को स्पष्ट अन्तरमा पराजित गर्दै जित निकालेको हो । वडा नम्बर २ को जितमा कप्तान संजिब बुढाथोकी नायक बने । उनले टिमको जितमा ह्याट्रिक पनि गरे ।

वडा नम्बर ४ सेमिफाइनलमा

दमक। झापाको दु्धेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रबेश गरेको छ । उसले वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । यद्यपी अग्रता भने वडा नम्बर १ ले खेलको १६ जर्सी नम्बर २१ का हरि खड्काको गोल बाट लिएको थियो

वडा नम्बर ७ सेमिफाइनलमा

झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै वडा नम्बर ७ प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । उसले वडा नम्बर ३ लाई ६–१ को विशाल अन्तरमा पराजित गरेको हो । पहिलो हाफ सम्म २–१ को अग्रता लिएको वडा नम्बर ७ ले दोश्रो हाफमा आक्रामक खेल खेल्दै गोलको बर्सा

तेश्रो शिवसताक्षी मेयर कप: वडा नम्बर १० सेमिफाइनलमा

दमक/ झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै वडा नम्बर १० प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ । उसले वडा नम्बर ६ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ सम्म गोल रहित चलेको खेलमा दोश्रो हाफको ५३ औं मिनेटमा जर्सी नम्बर ७ का पवन राईको

भेट्रानलाई पाखा लगाउँदै वडा नम्बर २ सेमिफाइनलमा

झापा।  भेट्रान फुट्बल टिमलाई पाखा लगाउँदै शिवसताक्षी वडा नम्बर २ झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ । उसले भेट्रानलाई ६–१ को विशाल अन्तरमा पाखा लगाएको हो । वडा नम्बर २ का लागि जर्सी नम्बर २० का विवस लिम्बुले ह्याट्रिकसहित ४ गोल गरे भने जर्सी नम्बर १४ का सागर