खेलकुद

मेयर कप भलिबलको उपाधि वडा नम्बर ९ लाई

दमक। झापाको पाराबारीमा सम्पन्न तेश्रो शिवसताक्षी मेयर कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले जितेको छ । उसले वडा नम्बर ३ लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट २५–१७ ले जितेको उसले दोश्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । उता उपाधि दाबेदार डिफेण्डिङ्ग च्याम्पियन वडा नम्बर ७ ले

वडा नम्बर ११ लाई सडनडेथमा पाखा लगाउँदै वडा नम्बर १ विजयी

झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर १ विजयी भएको छ । उसले उपाधि दाबेदार वडा नम्बर ११ लाई सडनडेथमा पराजित गरेको हो । निर्धारीत समय सम्म एक/एक गोल भएपछि भएको टाइब्रेकरमा पनि बराबर भएपछि खेल सडनडेथ सम्म पुगेको थियो । सडनडेथमा वडा नम्बर ११ का जर्सी नम्बर

मेयर कप फुट्बलमा वडा नम्बर ३ विजयी

दमक।   झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ३ विजयी भएको छ । उसले उपाधि दाबेदार वडा नम्बर ८ लाई २–१ ले पाखा लगायो । खेलमा अग्रता भने वडा नम्बर ८ ले पहिलो हाफको १७ औं मिनेटमा जर्सी नम्बर १७ का सुमन लिम्बुको गोलबाट लिएको थियो । पहिलो

सोमपाल, करण र कुशलले काठमाडौं मेयर कप खेल्ने

टी-१० लिग खेल्न जाँदा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता गुमाएका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले त्रिभुवन आर्मीबाट ‘काठमाडौं मेयर कप-२०७७’ क्रिकेट खेल्ने भएका छन् । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले यही फागुन २२ देखि मेयर कप आयोजना गर्दैछ । जसमा आर्मीसहित ५ टिमले प्रतिस्पर्धा गर्दैछन् । आर्मी क्बलका कप्तान विनोद

शिवसताक्षी मेयर कप फुट्बलमा वडा नम्बर ४ विजयी

दमक। झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगितामा वडा नम्बर ४ ले विजयी शुरुवात गरेको छ । उसले वडा नम्बर ५ लाई ४–२ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नम्बर ४ को लागि पासाङ्ग लामा, श्याम खत्री, कुमार तामाङ्ग र अरुण ताजपुरीयाले गोल गरे । उता पराजित वडा नम्बर ५

रोनाल्डोको टोली युभेन्ट्स नापोलीसँग पराजित

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स  नापोलीसँग स्तब्ध भएको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सलाई नापोलीले १-० ले पराजित गरेको हो ।घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१औँ मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए ।जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ ।नापोलीले २१ खेलमा ४० अंक जोडेको

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको

दुई चर्चित खेलाडीलाई पछि पार्दै मेस्सी बने दशकका विश्वकै सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोत्कृष्ट फुटबल खेलाडी बनेका छन् । बार्सिलोनाका स्टार समेत रहेका मेस्सी दुई ठुला फुटबल खेलाडीलाई पनि पछि पार्दै दशकका सर्वोत्कृष्ट पुरुष खेलाडी बनेका हुन् । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र पीएसजीका स्टार नेयमारलाई पछि पार्दै उनले आइतबार दशकका सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार हात पारेका हुन्

प्रथम मिक्लाजुङ्ग पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

मोरङ्गको मधुमल्लामा जारी प्रथम मिक्लाजुङ्ग खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै आयोजक मिक्लाजुङ्ग, दमक, बिर्तामोड र गौरादह सेमिफाइनल प्रबेश गरेका छन् । उपाधि दाबेदार शसस्त्र प्रहरी बल एपीएफलाई पाखा लगाउँदै आयोजक मिक्लाजुङ्ग युवा समुह मोरङ्गको मधुमल्लामा जारी प्रथम मिक्लाजुङ्ग खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको

टोटनह्‍याम चेल्सीसँग पराजित

लन्डन । इङ्लिस प्रिमियर लिग लण्डन डार्बीमा टोटनह्‍याम चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आज बिहान सम्पन्न खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्याम चेल्सीसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको हो । पहिलो हाफको चौबीसौं मिनेटमा चेल्सीले पाएको पेनाल्टीलाई मिडफिल्डर जोरजिनोले गोलमा परिणत गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो । लण्डन डार्बीको यो निकै