
अमेरिकाको डिभी चिट्ठाको नतिजा आज आउँदै , यसरी हेर्नुहोस् आफ्नै मोबाईलबाट तपाइको डिभी रिजल्ट
बैशाख २४ गते मंगलबार डिभी चिट्ठाको नतिजा सार्वजनिक हुने भएको छ।सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डीभीको नतिजा आज बेलुका सार्वजनिक हुने भएको हो ।गत वर्ष असोज १










