गोपाल गुरागाइले छाडे जेसिज
दमक /दमक जेसिजका निवर्तमान महासचिब गोपाल गुरागाइले जेसिज छाडेको घोषणा गरेकाछन् । उनले हिजो पदस्थापन कार्यक्रम सकिएसंगै यस्तो घोषणा गरेकाहुन् ।

उनि अध्यक्षको प्रत्याशी रहेका थिए । उनलाइ अध्यक्षबाट ब्याक गराइएको थियो ।

उनले जेसिजबाट धेरै कुरा सिकेको उल्लेख गरे । त्यो आफुले अब अन्य संघसंस्थामा काम गर्दा लागु गर्ने जनाए ।

एक ब्याक्ति, एक पद, एक बर्षमात्र जिम्मेवारी लिइने दमक जेसिजको अध्यक्ष बाहेकका सबै कार्यकारी पदहरुमा उनले कुशलता पुर्वक जिम्मेवारी वहन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah