नयाँदिल्ली (एजेन्सी) । भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा आइतबार एक दर्दनाक दुर्घटना भएको छ । मलामी गएका ८ जना शव बोकेको पीकअप भ्यान दुर्घटनामा पर्दा ज्यान गुमाउन पुगे ।

भारतीय प्रहरीकाअनुसार भ्यान अनियन्त्रित भएर भीरबाट खसेको थियो । घटनामा ८ जनाको मृत्यु भयो भने अन्य ११ जना गम्भीर घाइते भएका छन् । प्रहरी र एसडीआरएफका जवानहरुले घाइतेको उद्धार गरि नजिकैको अस्पतालमा पुर्याएका थिए ।

चम्पावतका एपी धीरेन्द्र गुजयालले पीकअप भ्यानमा करिब २० जना मानिस सवार रहेको जानकारी दिए । उनीहरुले मिरतोलीबाट शव लिएर अन्तिम संस्कारका लागि गइरहेका थिए ।

यसैक्रममा दिउँसो १२ बजे शवसहितको भ्यान पिथौरागढ रोडमा लिसा डिपो नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

 

यो दुर्घटनापछि पुरै गाउँ शोकाकुल बनेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah