काठमाडौ । विज्ञानले फेरी अर्को चमत्कार गरेको छ । अमेरिकाको टेक्ससको कम्पनी ओरियन स्पेसले पहिलो पटक अन्तरिक्षका आलिशान होटल बनाउने भएको छ । यस निजी कम्पनीले होटल २०२१ मा सञ्चालनमा आउने जनाएको छ । तर आम मानिसहरुको लागी २०२२ देखि खुला गरिने दाबी गरेको छ ।

यो होटलको नाम Aurora Station राखिने एक अंग्रेजी संचारमाध्यम जनाएको छ । Aurora Station संस्थापक तथा सीईयो फ्रेंक बंजरका अनुसार –हाम्रो उद्देश्य अन्तरिक्षलाई आम मानिसको पहुँचमा ल्याउनु भएको बताए । यो होटलको मुख्य विशेषता बस्नका लागि दुई क्रु मेम्बर र चार यात्रीका लागि मात्र ठाउँ हुनेछ । यो होटलको यात्रामा करिव १२ दिनको समय लाग्ने अनुमान गरिएको छ । उक्त होटलमा बस्दा २४ घण्टामा करिव १६ पटक सूर्योदय र सूर्यास्त देख्न पाइने कम्पनीले जनाएको छ । ओरियन स्प्यानको वेबसाइटका अनुसार यो होटल यात्रामा सहभागी हुन ९.५ मिलियन डलर खर्च हुने जनाएको छ । तर अन्तरिक्ष यात्रामा जान केही नियम र कानुनको विषयमा पनि जानकारी हुनुपर्ने भएकाले स्पेट होटलमा जान यात्रुले दुई वर्षको तालिम लिनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार मानिसहरुले अन्तरिक्षका खुल्ने होटलमा जानका लागि वेबसाइटमा बुकिङ सुरु गरिसकेका दाबी गरेको छ । अन्तर्रा्ष्ट्रिय संचारमाध्यमका अनुसार करिव दुई वर्ष देखि रुसले पनि अन्तरिक्षमा यस्तै होटल बनाउने योजना गरिरहेको जनाएको छ । medianp बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah