अभिनेत्री दीपिका पादुकोण र कट्रिना कैफबीच कोल्ड वार चलिरहेको छ ।

दुबै जनाबीच पेशागत प्रतिस्पर्धा त पहिलेदेखि थियो नै । दुबै जनाले अभिनेता रणबीर कपुरसँग डेटिङ पनि गरिसकेका छन्, तर अब यी दुबै जनाले एक अर्कालाई देख्न पनि चाहेका छैनन् ।

आजभोली नै यी दुबै जनालाई लिएर एउटा यस्तो खुलासा भएको छ, जसलाई सुनेपछि उनीहरुको अनुहार मलिन हुनसक्छ ।

दुबैजना यासमीन कराचीवालाको जिममा काम गर्छन्, तर दुबै जनाले यो विषयको ख्याल गर्छन कि दुइटैको आँखा एकअर्कामा नपरोस् ।
कहिले काँही उनीहरुबीच यस्तो शुटिङ तालिकालाई लिएर पनि हुने गर्छ । जिममा समय बदल्न पनि म्यानेजरले पहिले नै कल गरेर सोध्छन् ।
त्यस्तै फिल्मको कुरा गरेपछि पछिल्ला दिनहरुमा दीपिका र कट्रिनालाई लिएर फिल्म निर्माता आनन्द एल रायसँग रिसाएकी थिइन् ।

यद्यपी आनन्द एल राय शाहरुखसँग विपरित भएर कट्रिनालाई आफ्नो अर्को फिल्मको लागि साइन गराइसकेका छन् ।

पहिले उनले दीपिकालाई यस फिल्ममा ल्याउन चाहेका थिए, तर दीपिकाको व्यस्त समयका कारण यस्तो हुन पाएन, यसरी कट्रिनालाई ल्याएपछि दीपिका रिसाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah