काठमाडौँ । अस्पतालमा आउने बिरामी कुनै चिकित्सकसँग यौन प्यास मेटाउन नभएर उपचारको लागि आउने गर्छन् । तर क्यानडाको राजधानी टोरोन्टोको एक अस्पतालमा भने निकै रोचक घटना घटेको छ । सायदै यो घटनालाई कसैले पनि पत्याउनै सक्दैनन् ।
सुन्ने बुझ्ने जो कोहीले यो घटनालाई कोही निर्दोष व्यक्ति माथि लगाएको आरोप भन्ने सोच्छन् भन्ने कुरमा दुईमत छैन् । तर यो घटनामा पुरुष डाक्टर हैन् महिला परेकी छन् । केही वर्ष अगाडी क्यानेडाको राजधानीमा भएको यो घटनामा ३७ वर्षिय महिला डक्टरले विरामीसँग यौन सम्बन्ध स्थापित गरेको प्रमाणित भएपछि उसको लाइसेन्स नै खारेज भएको छ ।
क्यान्सरबाट ग्रस्त २३ वर्षिय युवक उपचारको लागि आएका थिए । तर महिला डाक्टर थिपा सुन्दरलिंगमले नै पत्ता लगाएकी थिइन् । विभिन्न चरण गरेर २३ पटक डाक्टर थिपासँग उपचार गरेका युवकले थिपासँग सेक्सुअल ह्यारासमेन्टमा परेको बताएका थिए । डाक्टर थिपाले उक्त युवकलाई इन्स्टाग्राममा फलो गरेर उशृंखल म्यासेज पठाएपछि उनीहरुको सम्बन्ध सुरु भएको थियो ।
अस्पतालमा प्राय बिरामीसँग नै बसेर उपचारमा सक्रिय रहेन डाक्टर थिपाले अस्पतालको बेडमा नै ती युवकसँग यौनसम्पर्क गरेको कुरा खुलेको थियो । सुरुमा आफ्नो सम्बन्ध गोप्य राख्न अनुरोध गरेकी डाक्टर थिपाले अन्तत हार बेहोरिन् । त्यसपछि युवकले आफुलाई डाक्टर फसाएको र आफु पिडित रहेको बताए । डाक्टरले आफ्नो पेशा छोडेर युवकसँग ब्ल्याकमेल र सेक्सुअल ह्यारास गरेको भन्दै दोष देखाउँदै डाक्टरलाई २२ हजार डलर सहित लाइसेन्स खारेज गरेर सजाय दिएको हो ।



