काठमाडौँ । आधुनिकता बढेसँगै समाजमा विकृति र विसंगतिका घटनाहरु बढ्दै गएका छन् । जस्तै कठोर सजाय पाएपनि चोरहरुको ध्यान चोर्नमा नै केन्द्रित हुने गर्छ भन्ने कुरा पछिल्लो समय भएका लुटपाटका घटनाहरुबाट धेरै देखिएको छ । यस्तै पछिल्लो समय भारतको पंजाबमा भएको चोरीको एक अप्रतयासित घटनाको खबरले विश्वभर नै तहल्का मच्चिएको छ ।

पंजाबमा रहेको मोरिन्डा गाउँको धनौरीमा चोरहरुले रातको समयमा बैंकको भित्ता फोरेर बैंक लुट्ने प्रयास गरेका थिए । बैंक लुट्ने पूर्ण तयारीमा रहेका चोरहरुले बैंकको भित्ता फोरेर भित्र पसिसकेका थिए । तर उनीहरुले त्यो भित्र रहेको बलियो फलामे सेफ भने फुटाउन सकेनन् । त्यतिबेलासम्म उक्त ठाउँमा निकै हल्लिखल्लि मच्चिसकेको थियो । फलाम तोड्न नसकेपछि चोरहरु त्यहाँ बाट भागे ।

घटना भएलगतै बैंक अधिकारी र प्रहरी घटनास्थल पुग्दा ती सबै चोरहरु व्यवसायी रहेको थाहा भयो । चोरहरुले बैंकमा रहेको सिसि क्यामेरा र हटरहको तारलाई हटाइसकेको कारण चोरहरु कोको हुन् भनेर देख्न सकिएन् । चोरहरुले भारतको धनौरीस्थित एचडिएफसी बैंकमा यस्तो घटना घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah