नाभिलाई शरीरको केन्द्र बिन्दू मानिन्छ । हरेक रात सुत्नु भन्दा पहिला केवल २ थोपा तेल नाभिमा हाल्ने हो भने हाम्रो स्वास्थ्यलाई आश्चर्यजनक फाइदा हुन्छ । यो छाला, प्रजनन्, आँखा र मस्तिष्कको लागि अत्यन्त उपयोगी हुन्छ । नाभिमा तेल हाल्दा हुने फाइदाको बारेमा केही जानकारी

१. नाभिमा दैनिक तेल लगाउनाले ओठ फाट्दैन । ओठको रङ्ग सधैं गुलाफी हुन्छ ।

२. यसले आँखा पोल्ने, आँखा चिलाउने, आँखामा हुने सुख्खापन सबै हटाउँछ ।

३. नाभिमा तेल लगाउनाले शरीरको कुनै पनि भाग सुन्निने समस्यालाई हटाउँछ ।

४. नाभिमा तोरीको तेल लगाउनाले घुँडा दुख्ने समस्यामा पनि राहत मिल्छ ।

५. नाभिमा तोरीको तेल लगाउनाले हाम्रो अनुहार चम्किलो हुन्छ । यसैले दैनिक नाभिमा तेल लगाउनु राम्रो हुन्छ ।

६. नाभिमा तेल लगाउनाले अनुहारमा आउने दाग–धब्बा र पिम्पल्स ठीक हुन्छ ।

७. नाभिमा तोरीको तेल लगाउनाले पाचन प्रक्रिया पनि मजबुत हुन्छ ।

८. नाभिमा बदामको तेल लगाउनाले छाला चम्किलो हुन्छ ।

९. नाभिमा तेल लगाउनाले पेट दुख्ने समस्या कम हुन्छ ।

१०. नाभिमा तेल लगाउनाले अपच, फुड प्वाइजनिङ्ग डायरिया जस्तो बिमारीमा पनि राहत मिल्छ ।

११. डण्डीफोरको समस्या छ भने पनि नाभिमा तेल लगाउनाले यसको समस्या हटेर जान्छ ।,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय