काठमाडौं । नेपाली समाजमा यौन गोप्य हुनुपर्दछ भन्ने मान्यता रहँदैं आएको छ । तर, पश्चिमा देशहरुमा नेपालको तुलनामा यौनसम्पर्क गर्ने विषय फराकिलो रहेको छ । यौनसम्बन्ध बनाउँनुलाई नेपालमा धार्मिकतासँग जोडेर हेर्ने प्रचलन रहेको छ तर विदेशीहरु त्यसो मान्दैनन् ।
यस्तैं, रुसको दक्षिणपश्चिम क्षेत्रको कुर्गनिस्क सहरस्थित एउटा सुपरमार्केटमा एक जोडी युवाले हल्का एकान्त खोज्दै यौन गतिविधि गर्न खोजेको भिडियो केही दिन पहिले भाइरल भएको थियो ।
हिजोआज प्रेमिल जोडीका लागि प्रेम अभिव्यक्ति गर्ने ठाउँको अभाव चुलिँदै जान थालेको छ । यस्तो अवस्थामा यो जोडीले भने भौतिक रुपमै आत्मियपन साटासाट गर्न सुपरमार्केट नै किन छाने भन्ने बुझ्न गाह्रो छ । समाचारअनुसार, यो जोडीले आएका ग्राहकहरुको आँखा छल्दै एकअर्कालाई सुम्सुम्याइरहेका थिए तर उनीहरुको यो गतिविधि सुपरमार्केटको सिसिटिभीले खिच्न भ्यायो तर उनीहरुलाई यसको हेक्का भएन ।
भिडभाड कम भएको ठाउँमा आँखा छलेको भए पनि केही थिएन तर उनीहरुले त पैसा तिर्ने डेस्कभन्दा केही पर मात्रै यस्तो गतिविधि गर्दा पक्राउ पर्ने डर त छँदै थियो तर यस्तो लाग्छ, उनीहरुलाई पक्राउ परे पनि डर भने थिएन । भिडियोमा अचानक युवती निहुरिन्छे र उसले आफ्ना लुगा खोलिदिन्छे । उनले ज्यादै झिनो पेन्टी लगाएको भिडियोमा देखिन्छ । उनले लुगा खोलेपछि नाङ्गो पुठ्ठालाई निकैबेर केटाले सहलाएको देखिन्छ ।
यसपछि क्यासियरले तपाईंहरुको के थियो भनी सोध्छन् र केटीले हतारहतार आफ्नो लुगा माथि सार्छे । यति मात्र होइन, यो जोडी पुनः एक चोटि आइसक्रिम राखिएको ठूलो फ्रिज छेउमा जान्छ र केटीले पुनः यस्तै हर्कत दोस्रोपटक पनि गर्छन । रुसको भिडियो सेयरिङ साइटमा यो भिडियो झुल्किएपछि यसका बारेमा राम्रा र नराम्रा दुवै किसिमका टिप्पणीहरु ओइरिएका छन्



