मोहाली। पंजाबको एक गाउँका रिटायर्ड आर्मीले आफ्नो छोराको बिहेमा बेहुली लिन जाँदा हेलिकप्टर लिएर गए। उनीहरु विवाहको खुशीमा सबै कानुन बिर्सेर बिना अनुमति हेलिकप्टर मोहालीको एक गाउँमा रहेको अस्थायी हेलिप्याडमा ल्याण्ड गरे। त्यस्तै बेहुलाको बाबुले पनि आफ्नो दुईनाले बन्दुकले १७ राउण्ड हवाई फायर गरे।

यो घटना मंगलबारको भएको बताइएको छ। आफ्नो विवाहलाई अविस्मरणीय बनाउनको लागि बेहुलाले एक प्राइभेट कम्पनीबाट हेलिकप्टर भाडामा लिएका थिए। उनीहरुले त्यो हेलिकप्टरलाई गाउँमा बिना अनुमति ल्याण्ड गराए। बेहुलाको बाबुले हेलिकप्टर ल्याण्ड हुने बित्तिकै ६ राउण्ड फायर गरे। त्यसपछि जब बेहुलीलाई स्टेजमा लिएर आए, उनले फेरि पाँच फायर गरे र विदाईको समयमा बाँकी ६ फायर गरे।

 

उनी खुशीले गर्दा एक पछि एक फायर गरिरहेका थिए। उनी आफैं एक अवकाश प्राप्त आर्मी हवल्दार हुन्। उनको दुईओटै छोरा आर्मीमा रहेका छन्। त्यस क्षेत्रका पुलिस अधिकारीहरुले यो घटनाको बारेमा आफूहरुलाई जानकारी नभएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah