पछिल्लो समयमा किशोर अवस्थामै गर्भवर्ती हुनेको संख्या बढेको छ । विशेष त किशोरीहरु आफ्नै उमेर समुहको भन्दा पनि उमेर पुगेका केटाहरुको माया जालमा फसेर गर्भवती भएको खबरहरु बेलाबेलामा सार्वजानिक हुने गर्दछ । यस्तो हुनबाट बच्नको लागी किशोरी आफैं सजक हुनु जरुरी छ ।

भखरै यसै सन्दर्भको एक भिडियोले अहिले तहल्का मच्चाएको छ । किशोर अवस्थाका रहेका एक युवकले आफ्नो गर्लफेण्ड गर्भवर्ती भएको भन्दै आमा समक्ष आफ्नो कुरा सेयर गरेका थिए । आमाले छोराको कुरा विश्वास नगरेपछि किशोरले फोन समेत गरेका हुन् । आमा उक्त खबरले निकै आक्रोषित हुदै चप्पलले निकै दुख्ने गरी पिट्न थालिन् ।

तर यी किरोशले भने मज्जाक भिडियो बनाउन र आमाले यस्तो कुरालाई कसरी लिनुहुन्छ भनेर बुझ्न यस्तो गरेका थिए । कुटाइ असह्य भएपछि किशोरले भिडियो बनाएका भन्दै माफी मागेपछि आमाले पिट्न छाडेकी हुन् ।
हेर्नुहोस्, किशोर अवस्थामा यस्तो गलत काम गर्नुको परिमाणलाई भिडियोमा प्रस्ट देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah