काठमाडौँ । आफुलाई भर्जिन बताउने चीनको गुइयाङकी एक महिलाले निकै अनौठो तरिकाले बच्चा जन्माएकी छन् । पेट दुख्यो भनेर अस्पताल पुगेकी उनलाई डाक्टरले गर्भवती भएको बताए । तर उनले यो कुरालाई विश्वास गरिनन् । अत्याधिक मटी भएको कारण आफुलाई गर्भवती भएको पत्तै भएन् । उनी मटो भएको कारण जतिबेला समस्या भयो उनलाई बच्चा जन्माउनको लागि शल्यक्रिया गर्नुपर्यो ।

२० वर्षिय यी युवतीले आफु गर्भवती भएको थाहा पाएपछि कुमारित्व परिक्षण गर्न माग राखिन् । त्यसपछि गुइयाङ्ग इभिनिङ पोष्टले यसबारे यो घटनाको बारेमा समाचार लेख्यो । गर्भवती युवतीलाई गुइझाउ प्रान्तको गुइयाङ्ग स्थित एक अस्पतालमा राखिएको थियो । ती युवतीलाई प्रसब पीडाले सताइरहँदा पनि उनले आफु गर्भवती भएको कुरालाई विश्वास नगरेपछि चिकित्सक नै चकित परे । उनको चेकजाँचमा क्रियाशिल रहेका चिकित्सकले उनले आफ्ना कुुमारित्व परिक्षण को लागि माग राखेपछि चकित परेका थिए ।

युवतीले अस्पतालको कर्मचारीलाई आफु पुरुष मन नपर्ने भएकाले कहिल्यै पुरुष साथी नबनाएको र कसैसँग यौन सम्पार्क राखिन् त्यसकारण अब म कसरी म गर्भवती भएको कुरा विश्वास गरौँ । उनले रक्सीको मातमा यस्तो भएको होकी भनेर सोधे तर उनले आफुलाई रक्सीदेखि एलर्जी हुने बताइन् । अत्याधिक तौल भएको कारण ९ महिन अगाडीदेखि आफ्नो पेटमा हुर्किरहेको उनलाई पत्तै भउन् ।

आफु गर्भवती भएको विश्वासै नगेर्ने ती युवतीले सल्यक्रिया मार्फत फेब्रुअरी ६ मा छोरालाई जन्म दिइन् । आफु गर्भवती नभएको बताएकी ती युवतीले बच्चा जन्मिसकेपछि पनि छुन मानिन् त्यसपछि त्यो बच्चा युवतीको परिवारलाई जिम्मा लगाइयो । एक्लै बस्न ती युवती मटो भएको कारण महिनावारी गडबडी हुने हुँदा आफु गर्भवती भएको थाहै भएन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah