काठमाडौं । एक युवक जो १८ वर्षको भए उनलाई केटीहरु फेर्दै हिड्न मन पर्थ्यो जसलाई अंग्रेजीमा प्लेब्वाय भन्ने चलन छ । यी केटाको जम्मा १४ जना केटी साथीहरु अर्थात प्रेमीका रहेको कुरा गएको प्रणय दिवसमा बाहिर आएको छ । ति बहादुर युवकको नाम राकिब हो तर ति बहादुर बेहोस अवस्थामा पुगेका छन् ।

गएको प्रणय दिवसमा के भयो भने, उनी आफ्नो निद्राबाट उठे, उनले देखे कि उनको सबै गर्लफ्रेंड उनको कोठा मा उनको सामने उभिएका थिए, त्यसपछि उनी बेहोस भएको अन्तराष्ट्रिय सञ्चारमाध्यले लेखेका छन् । उसलाई थाहा थियो कि उ अब मर्नेछ किनभने यसरी कसैंले कसैंलाई धोका दिनु सामान्य होईन । केटीहरुको पिटाई देखि बाँच्नका लागि उनी केटीहरुलाई देख्न साथ बेहास भए जबसम्म वातावरण सामान्य भएन तबसम्म उनी उठेनन ।

उनकी एक केटी, जोरनाले भनिन्, “मलाई साँच्चै अच्चम लाग्यो जब मलाई थाहा भयो कि राकिबले मलाई सँगैं अन्य १३ प्रेमिकालाई धोका दिए ।” उनका अनुसार एकदिन उनले राकिबको मोबाइल फोेन चेक गरिन । उनलाई पहिले देखि नैं शंका लागेको थियो । जब उनले फोन हेरिन त्यसमा उनले देखिन कि बेबीगर्ल १,२,३ गर्दै १४ सम्म नम्बर राखिएको थियो ।

उनले यस घटनाको बारेमा सबैंलाई जानकारी गराईन र १४ फेब्रवरी अर्थात प्रणय दिवसका दिन सबैंलाई उनको घरमा आउँन निमन्त्रणा अर्थात मेसेज पनि गरिन् । उनीहरु योजनाअनुसार प्रेमीको घर गए तर सबैंलाई एकसाथ देख्दा उनी बेहोस भएपछि अहिले उनीहरु दुःखी भएको जनाइरहेका छन् । उनीहरु यो सबैं कुरा राकिबलाई भन्न चाहान्छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah