आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन १३ गते,सोमबार, इश्वी सन् २०१९ फेब्रुवरी २५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– षष्ठी, १०:५३ बजेउप्रान्त सप्तमी,नक्षत्र– विशाखा, २७:३३ बजेउप्रान्त अनुराधा,योग– ध्रुव, १७:२० बजेउप्रान्त व्याघात,करण– वणिज, १०:५३ बजेदेखि भद्रा, २२:३१ बजेउप्रान्त वव, आनन्दादिमा मित्र योग,चन्द्रराशि– तुला, २१:३२ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १८:०१ बजे र दिनमान २८ घडी ३४ पला। सर्वार्थसिद्धि योग २७:३३ बजेदेखि।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन १३ गते,सोमबार,इश्वी सन् २०१९ फेब्रुवरी २५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– षष्ठी, १०:५३ बजेउप्रान्त सप्तमी,नक्षत्र– विशाखा, २७:३३ बजेउप्रान्त अनुराधा,योग– ध्रुव, १७:२० बजेउप्रान्त व्याघात,करण– वणिज, १०:५३ बजेदेखि भद्रा, २२:३१ बजेउप्रान्त वव,आनन्दादिमा मित्र योग,चन्द्रराशि– तुला, २१:३२ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १८:०१ बजे र दिनमान २८ घडी ३४ पला। सर्वार्थसिद्धि योग २७:३३ बजेदेखि।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कठिन चुनौती सामना गर्नुपर्ला, समय दिन नसकिएला,आजको शुभ अंक ८ रहेको छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कम गर्दा विवादमा परिनेछ भने हरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यात्रा घातक बन्न सक्छ,धेरै टाढा नजानु होला,आजको शुभ अंक २ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नै कमजोरीले विवादमा परिने योग छ,आजको शुभ अंक ११ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक १ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ,आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मेहनतले जीवनशैलीमा परिवर्तन आउला, आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काम हात पार्ने मौका छ,बिग्रने डरले सताइरहनेछ, आजको शुभ अंक १० रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन खिन्न रहन सक्छ,खर्च लागे पनि फैदा हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
-दिब्य ज्योति बाट साभार



