काठमाडौं, ८ असोज । नेपाल पञ्चांग निर्णयक समितिले यस वाषर््को दसैंको टीकाको उत्तम साइत विजया दशमी (२५ असोज) को बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ । समितिले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो ।

विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएको आजको राजधानी दैनिकमा खबर छ ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लािग शुभसाइत तोकिएपनि सर्वसाधारणका लािग विजया दशमीको दिनभर नै उत्तम भउकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए । विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी बिसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष प्रा.डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah