आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन १८ गते,शनिबार,इश्वी सन् २०१९ मार्च २ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– एकादशी, १२:५२ बजेउप्रान्त द्वादशी,नक्षत्र– पूर्वाषाढा, ७:५७ बजेउप्रान्त उत्तराषाढा,योग– व्यतीपात, १३:२६ बजेउप्रान्त वरियान्,करण– वालव, १२:५२ बजेदेखि कौलव, २५:४३ बजेउप्रान्त तैतिल,आनन्दादिमा मातंग योग,चन्द्रराशि– धनु, १४:२९ बजेउप्रान्त मकर, सूर्योदय– ६:३० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान २८ घडी ५४ पला।व्रत/पर्व- विजया एकादशी व्रत, त्रिपुष्कर योग १२:५२ बजेदेखि।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन १९ गते,आइतबार,इश्वी सन् २०१९ मार्च ३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– द्वादशी, १४:३८ बजेउप्रान्त त्रयोदशी,नक्षत्र– उत्तराषाढा, १०:१० बजेउप्रान्त श्रवण,योग– वरियान्, १३:४१ बजेउप्रान्त परिघ,करण– तैतिल, १४:३८ बजेदेखि गर, २७:३७ बजेउप्रान्त वणिज,आनन्दादिमा अमृत योग,चन्द्रराशि– मकर, सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान २८ घडी ५८ पला। व्रत/पर्व-प्रदोष व्रत,त्रिपुष्कर योग १०:१० बजेदेखि।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
रमाइलो भ्रमण सम्भावना छ,ईर्ष्या गर्नेहरूलाई पनि पौरख गरेर देखाउने समय छ, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ, आजको शुभ अंक- १२ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटले काम लिन नसक्दा पछि परिनेछ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,प्रशस्त धन लाभ हुनेछ,आजको शुभ अंक- ५ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चोटपटक लाग्ने,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइला,आजको शुभ अंक – ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी प्रशस्तै बढ्नेछ,विभिन्न भौतिक साधन जुट्नेछन्, चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक – १० रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक- ११ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मीयजनसँग भेटघाट होला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,कृषि तथा पशुबाट लाभ हुने समय छ,आजको शुभ अंक -५ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,झमेलामा परिने र छिमेकमा सम्बन्ध बिग्रने सम्भावना छ,रकम खर्च होला,आजको शुभ अंक-६ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वसायिक यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,सचेत रहनुहोला ,आजको शुभ अंक- १ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पराक्रम र उत्साह बढ्नेछ, उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,प्रतिस्पर्धी परास्त होलान्,सिद्धिको समय छ,आजको शुभ अंक -७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,शंकाले सताउनेछ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, आजको शुभ अंक- ९ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,हठ गर्ने बानीले दुःख पाइएला,विगतमा गरिएका कार्यले झन्झट सिर्जना गर्न सक्छ,आजको शुभ अंक- ८ रहेको छ ।

तन्त्र,मन्त्र,यन्त्र,ज्योतिष तथा वास्तु विज्ञान सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah