काठमाडौं, फागुन २१ । क्रिकेट खेलाडी संघ (सिप्यान)ले वर्ष २०१८–०१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मंगलबार एक समारोहका बीच एनसिसीएस–सिप्यान क्रिकेड अवार्ड प्रदान गर्दैछ।

सिप्यानले पहिलो पटक आयोजना गर्न लागेको अवार्डमा वर्षको उत्कृष्ट खेलाडी (पुरुष), वर्षको उत्कृष्ट खेलाडी (महिला), वर्षको उदीयमान खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफ टाइम एचिभमेन्ट अवार्ड गरी पाँच विधामा अवार्ड दिइने छ।

सिप्यानले यसअघि नै वर्षको उत्कृष्ट खेलाडी तथा उदीयमान खेलाडीहरुको अवार्डका लागि दाबेदार पाँच जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । वर्षको उत्कृष्ट क्षण भने समर्थकको भोटका आधारमा दिइने छ भने लाइफ टाइम एचिभमेन्ट अवार्ड समोरोहमै घोषणा गरिने सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेले बताए।

कविताले जित्लिन् ‘उदीयमान खेलाडी’ अवार्ड ?

मनोनयनबाट छनोटमा भएका वर्षको उत्कृष्ट पुरुष खेलाडीले करसहित १ लाख ३२ हजार पाउने छन् भने वर्षको उत्कृष्ट महिला र उदीयमान खेलाडीले करसहित ६६ हजार रुपैयाँ पाउने छन् ।

मनोनयनमा परेका खेलाडी तथा उत्कृष्ट क्षणहरु–

वर्षको उत्कृष्ट खेलाडी (पुरुष)

पारस खड्का, सन्दीप लामिछाने ,करण केसी ,दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी

वर्षको उत्कृष्ट खेलाडी (महिला)

रुबिना क्षेत्री बेलबासे, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर, सिता रानामगर

उदीयमान खेलाडी (महिला)

अभिनाश बोहरा ,रोहित पौडेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कविता कुँवर

वर्षको उत्कृष्ट क्षणका मनोनयनमा

सन्दीप जोरा , रुबिना क्षेत्री बेलबासे, पारस खड्का, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, नेपाली महिला टोली, रोहित पौडेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, करण केसी

नेपालखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah