काठमाडौँ । इटालीको लीस शहरमा भएको एक घरमा ट्वाइलेटको सिट मर्मत गर्दा निकै अद्भूत खजा भेटिएको छ लुसियानो फेगियानो नाम गरेका ती व्यक्तिले ट्वाइलेटको सिट मर्मत् गर्ने क्रममा ट्वाइलेट लिक भएको जस्तो देखे । त्यसपछि आफैले पाइप बदल्ने प्रयास गरे । तर छिट्टै उनले यस्तो चीज भेटे जसले उनको जीन्दगी बदलिदियो ।

ट्वाइलेट मर्मत गर्न उनले आफ्नो छोराछोरीलाई सघाइरहेका थिए । एउटा अनौठो खाल्डो भेटे । त्यसपछि त्यहाँको माटो हटाउन सुरु गरे । जुन ठाउँलाई लुसियानोले बाथरुको लागि प्रयोग गरेका थिए । त्यो एउटा कोठा थियो । जुन निकै पुरानो थियो । लुसियानोको घरबाट लगातार माटो र अनौठो गतिविधि भइरहेको थियो । यस्तो देखेपछि एक छिमेकीले प्रहरीलाई फोन गरे ।

लुसियानोको घरमा पुगेको प्रहरीले गैरकानुनी उत्खनन बारेमा थाहा पायो । त्यहाँ पुरातत्विक महत्व भएको ठाउँमा ५० सेन्टिमिटरभन्दा धेरै खन्नु गैर कानुनी हुन्छ । लुसियानोको यस्तो कामले उनलाई गैरकानुनी मुद्दा लाग्ने थियो । तर उनले खजना खोजेको नभएर आफ्नो घरको ट्वाइलेट मर्मत गरेका थिए ।

चेकजाँचको लागि आएको प्रहरीले उनको ट्वाइलेटमा सिल गरिदियो । तर उनी जान्न चाहन्थेकी मेरो ट्वाइलेट मुनी के छ । उनको इच्छालाई पुरा गर्न प्रहरीले उत्खन सु गर्यो । हप्तौको प्रयासमा एउटा च्याम्बर भेटियो । जब उनलाई थाहा भयो की यहाँ मुस्लिमहरुको चिहान थियो ।

पुरातत्व विभागले अधिकारीले जाँचपछि पत्ता लगाएकी प्राचिन मेसोपोटामिया कालको मकबरा थियो । उत्खनन कार्य गर्दा यहाँ थुप्रै बहुमुल्य चिजहरु भेटिए । जहाँ हिरा जडित औठीहरु थिए । कयौँ बहुमुल्य धातुहरुबाट बनेको भाँडाहरु यहाँबाट निस्किए । लुसियानोलाई भाग्य चम्किएको थियो । पुरातत्व विभागले नियमअनुसार जफत गर्यो । त्यहाँ भेटिएको प्राचिन वस्तुहरु आफ्नो अधिकार हुने भन्दै सबै चीज आफै राख्यो ।

https://youtu.be/pnpBLXnD7rA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah